बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. ४ मेघाबारीटोल निवासी पूर्णिमा राजवंशीले आफ्नो जन्मदिन अलि फरक शैलीले मनाएकी छन् । स्थानीय ३५ जना महिलाहरुलाई आफ्नै घर परिसरमा भेला गरेर पूर्णिमाले अर्गानिक बाटेको धूप बनाउने तालिम […]
बिर्तामोड। अर्जुनधारा नगरपालिकाले विपन्न आर्थिक अवस्थाका ३०० परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । नगरप्रमुख बलदेवसिंह गोम्देनको पहलमा विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गर्न लागिएको हो । गोम्देनको अनुरोधमा विभिन्न दाताहरुले २०० परिवारलाई निःशुल्क […]
बिर्तामोड । झापाको अर्जुनधारामा रहेको शनिश्चरे अस्पतालमा शल्यक्रिया सेवा सुरु भएको छ । शल्यक्रिया सेवाको बिहीबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्घाटन गरेका छन् । नगर अस्पतालमा अत्याधुनिक उपकरण जडान भएसँगै सुविधासम्पन्न शल्यक्रिया सेवा सुरु भएको […]
बिर्तामोड । झापाको बिर्तामोडमा रहेको ग्रेस इन्टरनेशनलले क्रिकेटर दिपेन्द्रसिंह ऐरीसँग अन्तरक्रिया गरेको छ । आज झापाका क्रिकेटप्रेमीहरुसँग ऐरीले विश्वकप खेल्दाको अनुभव र आफ्नो खेल करियरबारे अनुभव साँटेका थिए । यसैबीच, कार्यक्रमकै अवसर पारेर ग्रेसले बिर्तामोडको […]
मेचीनगर । मेचीनगर नगरपालिकाले पशुपक्षीमा लाग्नसक्ने महामारीजन्य रोग नियन्त्रणका लागि अभियान सञ्चालन गर्दै आएको छ । नगरपालिकालाई आएको उक्त रोगविरुद्धको ३५ हजार डोज खोप अभियानका क्रममा हजारौं घरपालुवा पशुपक्षीलाई निःशुल्क लगाइएको हो । नगरको पशु […]
बिर्तामोड । बिर्तामोडको देवी माविमा यही शैक्षिकसत्रदेखि होटल म्यानेजमेन्ट सम्बन्धि पढाइ हुने भएको छ । विद्यालयले आफ्नै स्रोतबाट कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट सुरु गर्न लागेको हो। शिक्षक प्रतिनिधि उमेश शाहका अनुसार विद्यार्थीहरुले […]
बिर्तामोड । बिर्तामोड नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । १६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई १५ महिनाभित्र पाउनुपर्ने सबै खोप लगाइसकेको सुनिश्चिततासहित पूर्ण खोप पालिका घोषणा गरिएको हो । राष्ट्रिय खोप तालिका अनुसार […]
झापा । झापामा यस वर्ष बाढीको उच्च जोखिम रहेकाले पूर्वसूचना प्रणालीलाई जोड दिँदै थप तीनवटा साइरन जडान गरिँदै छ । झापाका विभिन्न स्थानमा मनसुनजन्य विपद्को क्षति न्यूनीकरण गर्न साइरन जडान गर्ने कार्यलाई तीब्रता दिँदै हिजो […]
झापा । झापाको माई खोलाले धार परिवर्तन गर्दा तीन परिवार जोखिममा परेका छन् । झापा गाउँपालिका–२ सुगा बथान र गौरीगञ्ज गाउँपालिकाको सिमाना स्थितमा रहेको माई खोलाले धार परिवर्तन गर्दा सोही स्थानका जयमुनी उराउ (परिवार संख्या […]
झापा । विद्युत सर्ट भई आगलागी हुँदा बुद्धशान्ति २ जयपुर बस्ने मनरथ पोखरेलको गोठ जलेर नष्ट भएको छ । गएराति ८ः३० बजेको समयमा पोखरेलको घरनजिकै रहेको काठ र टिनबाट बनेको गाई गोठमा बिद्युत सर्ट भई […]