बिर्तामोड । आज असोज महिनाको १ गते, विश्वकर्मा बाबाको श्रद्धापूर्वक पूजा गर्नेविशेष दिन । फलामबाट निर्मित मेसिन औजारहरु प्रयोग गरिने उद्योग, कल कारखाना, सवारी साधनहरु, इञ्जिनहरुको विशेष पूजा गरेर विश्वकर्मा बाबाको पूजा गरिएको हो । […]
झापा। मेची बहुमुखी क्याम्पसका उपप्राध्यापक पुण्य खरेलको निधन भएको छ । विगत लामो समयदेखि मेची बहुमुखी क्याम्पसमा सेवारत खरेल यही आउँदो फागुन महिनामा निवृत्त हुँदै थिए । खरेलको आज बिहान हृदयघातका कारण निधन भएको हो […]
झापा । झापाको गौरीगञ्जमा भएको आगलागीबाट करिब ३१ लाख बराबरको क्षति भएको छ । मंगलबार बिहान ९ बजेतिर झापा गौरीगञ्ज गाउँपालिका-६ देवकोटा टोल बस्ने कृष्ण राजवंशीको घरमा आगलागी भएको हो । टिनको छाना भएको, इँटा […]
बिर्तामोड । नेपाली कांग्रेसको भातृ संस्था नेपाल प्रजातन्त्र सेनानी संघ झापाले प्रजातन्त्र सेनानी एवं दिवंगत सेनानीका परिवारको लगत संकलन गर्ने भएको छ । प्रजातन्त्र सेनानी संघ झापाका अध्यक्ष लिलक सिटौलाको अध्यक्षतामा सम्पन्न पहिलो बैठकले कांग्रेस […]
बाह्रदशी । कर्णाली बचत तथा ऋण सहकारी संस्था, लेखा सुपरीवेक्षण समितिका निवर्तमान संयोजक रामकुमार गौतमसमेत ८ जना सेयर सदस्यका अभिभावक खेमलाल गौतमको निधनमा साकोस परिवारले शोक व्यक्त गरेको छ । स्व. खेमलालको ९औं पुण्य तिथीका […]
बिर्तामोड । झापाको बिर्तामोड बसपार्कमा रहेको पाथिभरा इन्जिनियरिङ कलेजमा आजदेखि ओभरसियर कक्षाहरुका लागि भर्ना फारम खुलेको छ । एसइइ उत्तीर्ण विद्यार्थीका लागि सिभिल ओभरसियर, कम्प्युटर ओभरसियर र इलेक्ट्रिकल ओभरसियर कक्षाहरु सञ्चालन हुने आज भएको पत्रकार […]
झापा । झापाका आठवटा सहकारी संस्थाहरुले युवा स्वरोजगार कार्यक्रमअन्तर्गतको सवा चार करोड रुपैयाँ कर्जा बुझाएका छैनन् । लक्ष्मीनारायण बचत तथा ऋण सहकारीले कोषमा ६३ लाख ३६२ रुपैयाँ, पहिलो पाइला बहुउद्देश्यीय सहकारी संस्थाले ६० लाख ४१ […]
कचनकवल । झापाको कचनकवलमा लागूऔषध गाँजा कारोबारमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा कचनकवल गाउँपालिका-६ का ४७ वर्षी नारायण सिंह राजवंशी ,भद्रपुर नगरपालिका-१ […]
भद्रपुर । नेपाल अर्बुद रोग निवारण संस्थाको ४२औं स्थापना दिवसको अवसर पारेर चन्द्रगढीमा आज क्यान्सर सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । संस्थाका सभापति अम्बिकाप्रसाद ढकालको अध्यक्षता तथा पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडका डा. आलोक ठाकुरको सहजीकरणमा […]
मेचीनगर । मेचीनगर नगरपालिकाले गुणस्तरहिन र म्याद नाघेको खाद्यान्न सामाग्री बिक्री वितरण रोक्न बजार अनुगमनलाई तीब्रता दिएको छ । नगरपालिकाले बजार अनुगमनमा कडाई गर्दा केही व्यापारीहरू भने आफ्नो सटर बन्द गरेर भाग्ने गरेका छन् । […]