काठमाडौं। काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा आजदेखि सुरु भएको शैक्षिक मेलामा हस्तक्षेप गरेको छ। महानगरको शिक्षा विभाग अधिकारीहरुसहित भृकुटीमण्डपमा पुगेका महानगर प्रहरीहरुले त्यहाँका स्टल हटाइ दिएका हुन् । प्रक्रिया पूरा नगरी उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ६ ले सार्वनिक सुनुवाई गरेको छ । चालु आ.व.को वडाबाट गरिएका कामको प्रगति र सेवा ग्राहीका प्रश्नको जवाफ दिदै सार्वजनिक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सहभागी २७८ […]
शरणामति (झापा) । झापा गाउँपालिका वडा नं. ६, शरणामतिमा रहेको जनता माविलाई दुईवटा वित्तीय संस्थाहरुले संयुक्तरुपमा १५ वटा सिलिङ पङ्खा प्रदान गरेका छन् । बिर्तामोडस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्था (साकोस) लिमिटेड र आरएमडिसी […]
रतुवामाई (मोरङ) । नेकपा एमाले, रतुवामाई नगरपालिका कमिटीले आज नगरको सौंठास्थित मदन भवनमा सम्पन्न गरेको पार्टीसँग जनप्रतिनिधि कार्यक्रममार्फत नगरसभा नीति तथा कार्यक्रम निर्माण सहयोगी संयन्त्र गठन गरेको छ । सम्पन्न कार्यक्रममार्फत सहभागी दर्जनौंमध्ये आफ्नो तर्फबाट […]
भद्रपुर । भद्रपुर ८ का वडाध्यक्ष गौरव सुब्बाले एक लाख ५ हजार रुपैयाँ मूल्य बराबरका एक हजार २०० वटा विभिन्न जातका शो प्लान्टका विरूवा प्रदान गरेका छन् । चन्द्रगढीमा रहेको महेन्द्र पार्कमा रोप्नका लागि पार्क […]
भद्रपुर । संघीय सरकार मार्फत भद्रपुर नगरपालिकामा ‘सन्थाल आवास’ निर्माणका लागि आगामी आर्थिक वर्षका लागि दुई करोड बजेट विनियोजन भएको छ । सिमान्तकृत विपन्न आदिवासी उत्थान कार्यक्रम अन्तर्गत सरकारले सन्थाल समुदायको घर निर्माणका लागि आर्थिक […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ६ को कार्यालयमा ग्रेटर नेपालको नक्सा राखिएको छ । वडा नं. ६ का वडाध्यक्ष मनोज खुलाल कार्कीले तत्कालीन ब्रिटिश शासकसँग सुगौली सन्धि गर्नुअघि नेपालले रचेको भूगोलसहितकोे तस्बिर आफ्नो […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ९ ले आजबाट आफ्नै भवनबाट सेवा दिन सुरु गरेको छ । वडा नं.९ को यलम्बर चौकदेखि दक्षिण नव निर्मित भवनको आज उद्घाटन गरी सेवा दिन सुरु गरेको हो । […]
झापा । सहकारी अभियानलाई फरक ढंगबाट पनि संरक्षण गर्न सकिन्छ भन्ने ध्येय लिएर काम सुरु गरेको कोअपरेटिभ एलाइन्स अफ झापामा आवद्ध सहकारीहरुले आफ्नो संस्थालाई गुणस्तरीय र मापदण्डयुक्त बनाउने प्रतिवद्धता जनाएका छन् । हालै दमकमा सम्पन्न […]
वडा नं. ५ को वडाध्यक्ष विजयी हुनुभएको एक वर्ष बित्यो । वडाको विकासका लागि कस्ता कार्यक्रम ल्याउनु भएको छ ? विशेषगरी हामीले भौतिक पूर्वाधारलाई मात्र विकास भनिरहेका छैनौं । अभौतिक र व्यक्तित्व विकास पनि यसै […]