२०८२ असार २७, शुक्रवार , ०७:२१:२६ बजे

Sajhamanch

जिल्ला समाचार

झापा । भद्रपुरको ओमसाई पाथिभरा हस्पिटलले स्वास्थ्य जाँचमा प्रयोग हुने चुम्बकीय प्रविधिमा आधारित ‘एमआरआई मेसिन’ ल्याएको छ । जर्मनीबाट रु. १७ करोड लगानीमा ‘एमआरआई मेसिन’ खरिद गरेर ल्याएको हस्पिटलका अध्यक्ष दिपक पोखरेलले बताए । मेसिन […]

सोमवार, जेठ २८, २०८१

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले नगर क्षेत्र भित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको छ । नगरपालिकाले सहिद विरेन राजवंशी छात्रवृत्ति कार्यक्रम अन्तर्गत २० लाख रुपैयाँ विनियोजन गरी नगरका ९ वटा सामुदायिक विद्यालयका […]

सोमवार, जेठ २८, २०८१

अर्जुनधारा। झापाको अर्जुनधारा नगरपालिकाका दुई वटा सामुदायिक विद्यालयमा अध्ययनरत ४६५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । अर्जुनधारा–९ को कालिस्थान माध्यमिक विद्यालय र अर्जुनधारा–१० को सिंहबाहिनी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आज शैक्षिक सामाग्री वितरण […]

सोमवार, जेठ २८, २०८१

दमक। झापाको दमकस्थित दमक–मिक्लाजुङ कच्ची सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । हिजो राति दमक-३ को मावा पुलमा भएको दुर्घटनामा २२ वर्षीय सगुन राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । […]

सोमवार, जेठ २८, २०८१

मेचीनगर । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा रोहित बुढाथोकी १८३ मतान्तरले निर्वाचित भएका छन् । बुढाथोकीले १ हजार ९९१ र उनका निकटतम प्रतिष्पर्धी सन्तोष आचार्यले १ हजार ८०८ मत प्राप्त गरेका निर्वाचन समितिले […]

सोमवार, जेठ २८, २०८१

मेचीनगर । काँकरभिट्टा खानेपानी संस्थाको निर्वाचन अन्तर्गत जारी मतगणनाको पछिल्लो परिणाम अनुसार अध्यक्षका उम्मेद्वार रोहित बुढाथोकी निकटतम प्रतिष्पर्धी सन्तोष आचार्यभन्दा २८ मतले अघि छन् । १ हजार ४०० मतपत्र गणना भइसक्दा प्रगतिशील लोकतान्त्रिक प्यानलका उम्मेद्वार […]

आइतवार, जेठ २७, २०८१

मेचीनगर । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । २०० मतपत्र गणना हुँदा अध्यक्षका उम्मेद्वारहरु प्रगतिशील लोकतान्त्रिक प्यानलका रोहित बुढाथोकीको ९४, प्रगतिशील समाजवादी प्यानलका सन्तोष आचार्यको ७६ र […]

आइतवार, जेठ २७, २०८१

मेचीनगर । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको शनिवार भएको निर्वाचनको मतगणना शुरु गरिएको छ । संस्थाको सभाहलमा मतपत्र ‘सर्टिङ’ गर्ने काम सकिएपछि भर्खरै गणना शुरु गरिएको हो । आज दिउँसो २:३० बजेदेखि मतगणनाको प्रारम्भिक […]

आइतवार, जेठ २७, २०८१

बिर्तामोड। नेपाली सेनाको अरिदमन गण चारआली ब्यारेकले झापा गाउँपालिकाको त्रिभुवन आधारभूत विद्यालयमा विपदबाट जोगाउन स्थलगत तालिम अभ्यास गराएको छ । स्थानीयबासीहरुलाई बाढी आउनुअघि पूर्वतयारी अवस्थामा रहन र सर्पदंशबाट बच्न गणले जानकारी दिएको गणका प्रमुख सेनानी […]

आइतवार, जेठ २७, २०८१

बनियानी । झापाको कचनकवल गाउँपालिकाले उत्कृष्ट दुई विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशी, उपाध्यक्ष नवराज भट्टराई र प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र सुमनले संयुक्त रुपमा उनीहरुलाई छात्रवृत्ति प्रदान गरेका हुन । […]

आइतवार, जेठ २७, २०८१