झापा । समुदायमा आइपरेको आपतविपतमा मानवीय सहायता गर्दै आएको एउटा अनौपचारिक संस्था ‘एकका लागि एक अभियान’ले स्थापना कालदेखि हालसम्मको आया ब्यय सार्वजनिक गर्दै विपद्मा सहयोग गर्ने दाताहरुलाई आइतबार सम्मान गरेको छ । अभियानका संयोजक महेन्द्रकुमार […]
झापा । नेपाली कांग्रेस झापाले पार्टी केन्द्रीय कार्य सम्पादन समितिको पुस १८ गतेको बैठकले गरेको निर्णयको स्वागत गरेको छ । आज सम्पन्न कांग्रेस झापाको पदाधिकारी बैठकले समसामयिक राजनीतिक विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै पार्टी केन्द्रीय […]
कनकाई । तत्कालीन संविधान सभाका सदस्य सुधिरकुमार शिवाकोटीले नेपालको लोकतान्त्रिक आन्दोलनमा संघर्षपूर्ण जीवन बिताएर जेलनेल, प्रवास र सर्वस्वहरणसमेत भोगेका आदिवासी नेता तुर्सा हेमरमको योगदानको उच्च मूल्याङ्कन हुनुपर्ने बताउनु भएको छ । तुर्सा हेमरम स्मृति प्रतिष्ठानको […]
काठमाडौं । सौर्य ऊर्जा उत्पादक कम्पनी झापा इनर्जीले पाँच महिनामा ४ करोड ७० लाख ९३ हजार रुपैयाँ बराबरको विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरेको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष लालबहादुर साँवा लिम्बूका अनुसार आर्थिक […]
झापा । भद्रपुर विमानस्थलमा अवतरणका क्रममा शुक्रबार राति धावनमार्गबाट बाहिरिएको बुद्ध एयरको एटीआर–७२ विमानलाई घटनास्थलबाट हटाउने काम आज आइतबार पनि जारी रहेको छ। शनिबार अबेरसम्म दुईटा साना क्रेनले जहाज झिक्ने प्रयास असफल भए पछि आज […]
शिवसताक्षी । शिवसताक्षीको दूधेमा रहेको श्री सेवारो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार दुधेस्थित भूतपूर्व सैनिक संघको भवनमा साधारण सभा आयोजना गरिएको हो । वि. सं. […]
मेचीनगर । छुर्पी व्यवसायी संघको वार्षिक साधारण सभा झापाको धुलाबारीमा शनिबार सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत तर्फका उपाध्यक्ष हेमराज ढकाल, रुद्राक्ष व्यवसायी संघका अध्यक्ष मनोज चापागाई, मेची उद्योग […]
कमल । झापाको कमल गाउँपालिका वडा नं. २ क्याम्पामा मुख्य कार्यालय रहेको पूर्व नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २५औं वार्षिक साधारण सभा माइन्युट प्रमाणकिरण गर्दै आज सम्पन्न भएको छ । संस्थाको सभाहलमा सम्पन्न सभामा झापा […]
झापा । आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा (एमाले)ले पनि उम्मेदवारहरु सिफारिस गर्न थालेको छ । वर्तमान सरकार असंवैधानिक ठहर गर्दै यसले निष्पक्ष चुनाव गराउन नसक्ने भन्दै संसद पुनःस्थापनाको मुद्धा […]
झापा । भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा शुक्रबार राति ९ बजे रनवेबाट चिप्लिएर बुद्ध एयरको विमान दुर्घटनाग्रस्त भएको छ । रनवेबाट चिप्लिएर करिब ३०० मिटर टाढा घाँसे मैदानमा पुगेको बुद्ध एयरको जहाजमा सवार यात्रुहरु मध्ये ७ जना […]