बिर्तामोड । घर–घरमा पठन संस्कृतिको विकास गर्न, मायाको चिन्होका रुपमा पुस्तक प्रदान गर्ने बानीको विकास गर्न एवम् मिनी लाइब्रेरी स्थापना गर्न प्रेरित गर्न उद्देश्यले झापाको बिर्तामोडमा १५ दिने किताब मेला भइरहेको छ । असोज ७ […]
बितामोड। झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. २ का वडाध्यक्ष डिल्लीप्रसाद ओली बिर्तामोडको एक पसलमा ८० हजार रुपैयाँ घुस लिँदालिदै पक्राउ परेका छन् । उनलाई केही समय अघि बिर्तामोडस्थित हनुमान सेन्ट्रलबाट विप्लप समूहका युवाहरुले नियन्त्रणमा लिएको […]
झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाईँका नागरिक प्रतिरक्षा बल (पीडीएफ) का झापा जिल्ला संयोजक भीम तुम्बा पक्राउ परेका छन् । शिवसताक्षी–१ स्थित धरमपुर बजारमा हिँडडुल गरिरहेको अवस्था राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको […]
झापा । सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर झापाको दमकमा एकजनाको मृत्यु भएको छ । करेन्ट लागेर मृत्यु हुनेमा इलाम जिल्ला महमाई स्थायी ठेगाना भई हाल दमक नगरपालिका-८ मा डेरा गरी बस्ने अन्दाजी २६ […]
भद्रपुर । अत्यधिक गर्मी बढेपछि भद्रपुरका सामुदायिक विद्यालय बन्द भएका छन् । भद्रपुर नगरपालिकाले आज सूचना जारी गरी आज एक दिनका लागि नगरभरिका विद्यालय बन्द गर्ने निर्णय गरेको हो । नगरपालिकाले जाडो बिदाबाट मिलान हुने […]
झापा । झापाको बिर्तामोडमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका-६ बुट्टाबारी निवासी अन्दाजी ६२ वर्षीय यामबहादुर लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत […]
कनकाई । झापाको कनकाई नगरपालिकाले जारी गरेको सूचनालाई वेवास्था गरि अवैद्यरुपमा ढुंगा, गिटी तथा वालुवा उत्खनन् गरी ढुवानी गर्ने चार ओटा ट्रयाक्टरलाई ईलाका प्रहरी कार्यलयले सुरुङ्गाले नियन्त्रणमा लिएको छ। कनकाई नगरले गत असोज १ गते […]
बिर्तामोड । झापाको बिर्तामोड-२ सोमबारेमा जारी जिल्लास्तरीय ‘सोमबारे फुटबल प्रतियोगिता’ मा आज दुई खेल हुँदैछन् । आयोजक योङ स्टार फुटबल क्लबका अध्यक्ष उमेश राईका अनुसार पहिलो खेलमा सैनिक युथ क्लबले न्यु स्टार फुटबल क्लब खोपबाडी […]
बिर्तामोड । झापाको बिर्तामोड-२ सोमबारेमा आजदेखि सुरु जिल्लास्तरीय ‘सोमबारे फुटबल प्रतियोगिता’मा राजगढ एफसी र दुधे युथ क्लबले विजयी सुरुवात गरेका छन् । आज भएको उद्घाटन खेलमा राजगढले शनिश्चरे एफसीलाई टाइब्रेकरमा हराउँदै क्वार्टर फाइनलमा प्रवेश गर्यो […]
बिर्तामोड । नेपाली कांग्रेस केन्द्रीय समितिले आगामी फागुन मसान्तसम्ममा सबै भातृ संघ संस्थाको सबै तहको अधिवेशन सक्ने निर्णय गरेपछि नेपाल महिला संघ झापा अधिवेशनको तयारीमा जुटेको छ । नेपाल महिला संघ केन्द्रीय समितिले आगामी मंसिरसम्ममा […]