झापा । झापामा लागू औषधसहित तीन जना पक्राउ परेका छन् । हिजो दिउँसो ४ बजे बिर्तामोड नगरपालिका–५ सुकुम्वासी टोलमा लागू औषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी पोस्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले […]
भद्रपुर । सचेतना युवा समूह झापाले सरकारी विद्यालयमा कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गर्नुपर्ने माग राख्दै भद्रपुर नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । युवा समूहका बिकिन काम्बाङ लिम्बुसहित नगरपालिका पुगेका टोलीले भद्रपुर नगर प्रमुख […]
भद्रपुर । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले निधन भएका भद्रपुर निवासी एक जना शेयर सदस्यको परिवारलाई मृत्यु राहतस्वरुप रकम प्रदान गरेको छ । बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको उक्त साकोसले सुपर क्रमिक बचतबाट ५ लाख […]
हल्दिबारी । नेकपा एमाले हल्दिबारी गाउँ कमिटीको दोस्रो अधिवेशन आउँदो जेठ १२ र १३ गते हुने भएको छ । एमाले गाउँ कमिटी अध्यक्ष त्रिलोचन सापकोटाले बुधवार आयोजित पत्रकार सम्मेलनमा अधिवेशनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा […]
कमल । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधवार एक कार्यक्रमकाबीच पूर्व–पश्चिम राजमार्ग अन्तर्गत काँकरभिट्टा– लौकही सडक खण्डको शिलान्यास गरेका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका–५ पाडाजुंगीमा भएको कार्यक्रममा ओलीले उक्त […]
झापा । झापाको भद्रपुर नगरपालिकाले गर्भवतीलाई पौष्टिक आहारसँगै मह र घिउ प्रदान गर्दै आएको छ । ‘आमासँग नगर उपप्रमुख’ कार्यक्रमअन्तर्गत पालिकाको वार्षिक नीति तथा कार्यक्रममार्फत बजेट व्यवस्थापन गर्दै गर्भवतीलाई पौष्टिक आहारसँगै मह र घिउसमेत प्रदान […]
झापा । झापामा मोटरसाइकल चोरी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्। उनीहरूलाई चोरी गरिएका तीन वटा मोटरसाइकलसहित मंगलबार कनकाई नगरपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। पक्राउ पर्नेहरूमा कनकाई नगरपालिका–४ का १८ […]
झापा । झापामा लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । मेचीनगरबाट तीन जना र कचनकवलबाट एक जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मेचीनगर–६ पुरानो मेची पुल हुँदै भारतको पानीट्याङ्कीबाट […]
कमल । कमल गाउँपालिका–६ की विमला बराईलीलाई यतिबेला फुर्सद निकाल्न धौ–धौ छ । एक वर्षअघि कपडा सिलाई बुनाईको सामान्य व्यवसाय शुरु गरेकी उनलाई व्यावसायिक रुपमा कपडाको सिलाई बुनाई थालेदेखि फुर्सद हुनै छोडेको हो । “यसरी […]