२०८१ मंसिर ११, मङ्गलवार , ०२:३२:३४ बजे

Sajhamanch

जिल्ला समाचार

झापा । उपभोक्ता जागरण अभियान झापाले तरकारी तथा फलफूलको विषादी अवशेष परीक्षण गर्ने झापाको विर्तामोडमा रहेको सरकारी प्रयोगशाला अविलम्ब सञ्चालनमा ल्याउन माग गरेको छ । अभियानका अध्यक्ष मोहन काजीको नेतृत्वमा अभियानको टोलीले आज कृषि थोक […]

मङ्गलवार, साउन १६, २०८०

काठमाडौं । झापाको कनकाई नगरपालिका–४, त्रिवेणीचोकमा जीपको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ । एकजना घाइते छन् । हिजो बेलुका करिब साढे ८ बजे हाल नम्बर खुल्न नसकेको जीपले मे ३ प ७०७९ नम्बरको […]

मङ्गलवार, साउन १६, २०८०

भद्रपुर । कुशल संगठक, राष्ट्रसेवक सहिदहरु मनोज, झपेन्द्र तथा सुरेन्द्रको स्मृति दिवसको अवसर पारेर नेपाल निजामती कर्मचारी संगठन झापा र राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाले सोमबार संयुक्त रुपमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् […]

सोमवार, साउन १५, २०८०

काठमाडौं । दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ घन्टाभित्र हाजिर हुन निर्देशन दिएको छ । सोमबार गोप्य र अति जरुरी लिखित निर्देशन पठाउँदै २४ घण्टाभित्र मन्त्रालयमा हाजिर […]

सोमवार, साउन १५, २०८०

विराटनगर । झापा दमकका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले आफ्नो क्वाटरमै एक महिलासँग अनैतिक कार्य गरेको भिडियो सार्वजनिक भएको छ । निरौला र उनीसँगै रहेकी एक महिला मदिरामा लट्ठ रहेको देखिन्छ । निरौलासँगै टिकटकको लाइभमा […]

आइतवार, साउन १४, २०८०

मोरङ । मोरङको लेटाङबाट गोरुको मासुसहित तीन जनालाई प्रहरीले शनिबार राति पक्राउ गरेको छ । लेटाङ नगरपालिका–६ कुशेचौरीका ६१ वर्षीय रामकुमार तामाङ, ४० वर्षीय धनकुमार तामाङ र लेटाङ–४ का ३९ वर्षीय नीरबहादुर दमाईलाई पक्राउ गरिएको […]

आइतवार, साउन १४, २०८०

झापा । गस्तीमा खटिएको नेपाल प्रहरीको टोलीले पूर्वीनाका काँकडभिट्टा भन्सारबाट छली गरी ल्याइएको रू एक करोड २० लाखभन्दा बढी मूल्यको सामान बरामद गरेको छ। शुक्रबार मेची भन्सार कार्यालयभन्दा लगभग पाँच सय मिटर पश्चिमतर्फ शङ्कास्पद अवस्थामा […]

आइतवार, साउन १४, २०८०

झापा। झापामा आइतबार बिहान भारी वर्षा भएको छ । झापाको केचना वर्षामापन केन्द्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।सो क्षेत्र भई बहने स–साना खोलामा बाढीको जोखिम, तटीय डुबान भइरहने […]

आइतवार, साउन १४, २०८०

कनकाई । रोटरी क्लब अफ सुरुङ्गामा आवद्ध रोटरियनहरुले मिलेर विभूति इन्भेष्टमेन्ट कम्पनी प्रालिको स्थापना गरी आजदेखि कार्यालय पनि सञ्चालनमा ल्याइएको छ । कम्पनीले कनकाई–३, सुरुङ्गास्थित कुमुदिनी कम्प्लेक्समा कार्यालय स्थापना गरेको हो । आय–आर्जनका विभिन्न क्षेत्रमा […]

शनिवार, साउन १३, २०८०

भद्रपुर । हरेक वर्ष उपभोक्ताको उपभोग्य दर बढिरहेको हुन्छ । त्यही रफ्तारमा बजारमा सामग्री आयात पनि भइरहेको हुन्छ । तर राजश्व संकलनको अवस्था ठीक विपरित दौडने गरेको तथ्याङ्कले राजश्व संकलन प्रकृयामा चुहावटको आशंका जन्मनु आश्चर्य […]

शुक्रवार, साउन १२, २०८०