मेचीनगर । मेचीनगर नगरपालिकाले २२औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवसको अवसरमा १७ जना स्वयमसेवीकालाई सम्मान गरेको छ । नगरपालिकाको स्वास्थ्य शाखाले शुक्रबार आयोजना गरेको दिवसमा दुई जनालाई दीर्घसेवा सम्मान र १५ जना उत्कृष्ट स्वयमसेविकालाई […]
बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको ४४औं स्थापना दिवस भव्यरूपमा मनाइएको छ । संघले संस्थापक अध्यक्ष स्व. मन्तुराम जलान (मरणोपरान्त) तथा पूर्व अध्यक्षहरू चतुर्भूज सरीया, वेदप्रकाश अग्रवाल, सुधीरकुमार शिवाकोटी, शिवप्रसाद पोखरेल, राजेन्द्रकुमार थापा, मोहन ढकाल, […]
कमल । झापाको कमल गाउँपालिका वडा नं. ३ केर्खामा मुख्य कार्यालय रहेको नवोदय बहुउद्देश्यीय सहकारी संस्थाले मङंसिर ११ गते उर्लावारी र मधुमल्ला सेवा केन्दबाट्र सुरु गरेको साधारण सभा कार्यक्रम शुक्रबार माइन्युट प्रमाणीकरण गर्दै सम्पन्न गरिएको […]
अर्जुनधारा । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै आर्मी […]
झापा । भद्रपुर नगरपालिकामा रहेको ऐतिहासिक एवम् धार्मिक स्थल हो, कीचक वध । महाभारतमा उल्लेख भए अनुसार पाँच पाण्डवहरू विराट राजाको दरबारमा गुप्तबास बसेको बेला भीमसेनले यहीँ स्थानमा कीचक राक्षसको वध गरेका थिए। सदरमुकाम चन्द्रगढीबाट […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ३ स्थित बिर्ताबजार सडक आसपास रहेका बोटबिरुवामा रंगरोगन गरिएको छ । सहारा नेपालको आयोजना तथा ग्लोवल लनिङ ल्याव, इन्टरनेशनल भोलेन्टियर्स इयर २०२६ र बिर्तामोड नगरपालिका वडा नम्बर ३ […]
झापा । झापाको शनिश्चरे बजारमा भएको आगलागीबाट करिब ९० लाखको क्षति भएको छ । गएराति ८ः३५ बजे अर्जुनधारा नगरपालिका ८ रातो पुल बस्ने सन्तोष साहको दुई तले पक्की घरको भुइँतलामा रहेको दुई वटा सटरमा रहेको […]
झापा । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा मेची भन्सार कार्यालयबाट अलैँची निर्यात १०९ दशमलव २० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार यो अवधिमा तीन अर्ब ९७ करोड ४३ लाख ७३ हजार रुपैयाँ […]
शिवसताक्षी । लिम्बू जातिको मौलिक पर्व चासोक तङ्नाम २०८२ शिवसताक्षीको दूधेमा भव्यताका साथ मनाइएको छ । चासोक तङ्नामको शिवसताक्षी नगरपालिका नगरप्रमुख मेगाहाङ्ग थोप्राले पानसमा बत्ती बालेर उद्घाटन गरेका हुन् । प्रकृतिपूजाको रुपमा मानिँदै आएको चासोक […]
बिर्तामोड । झापाको बिर्तामोडमा नेपाल सितोरियो कराते डो संघको आयोजनामा आजदेखि तीन दिने ग्रेडिङ दीक्षान्त कार्यक्रम सुरु भएको छ। सङ्घको वार्षिक कार्यक्रम अनुसार बिर्तामोडको महेन्द्र रत्न माविको प्राङ्गणमा आजदेखि ब्ल्याक बेल्ट फस्ट, सेकेण्ड र थर्ड […]