२०८२ असार २४, मङ्गलवार , ११:५७:४३ बजे

Sajhamanch

जिल्ला समाचार

बिर्तामोड । जनपक्षीय नेता द्रोणाचार्य क्षेत्रीको ३१ औं स्मृति दिवसमा झापाको पत्रकारितामाथि चर्चा गरिएको छ । प्रेस चौतारी झापाले बिहीवार बिर्तामोडमा आयोजना गरेको स्मृति दिवसमा पत्रकारिताको अवसर र चुनौतिबारे चर्चा गरिएको हो । प्रेस चौतारीको […]

शुक्रवार, असार ७, २०८१

चन्द्रगढी । लागूऔषध दुरुपयोग तथा अवैध ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा गरिने सप्ताहव्यापी कार्यक्रमको शुक्रवार झापामा शुभारम्भ गरिएको छ । दिवसको सन्दर्भ पारेर आयोजित अन्तक्र्रियामा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले सप्ताहव्यापी कार्यक्रम शुभारम्भ भएको […]

शुक्रवार, असार ७, २०८१

झापा । आकाशमा कालो बादल मडारिनेबित्तिकै गौरीगञ्ज गाउँपालिका–१ होक्लाबारीकी ओस्नी राजवंशीको मन अधीर हुन्छ । वर्षासँगै घर नजिकको नदीमा आउने बाढीबाट आफ्नो र परिवारका सदस्यको ज्यान जोगाउने चिन्ताले उनलाई सताइरहन्छ । गाउँ नजिकबाट बगेको कनकाईमा […]

शुक्रवार, असार ७, २०८१

मेचीनगर । झापाको मेचीनगरबाट प्रहरीले करिब चार लाखको अवैध कपडा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र शसस्त्र प्रहरी बल नेपाल प्रस्थावित सीमा सुरक्षा गुल्म काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मेचीनगर–६ मेचीपुलबाट नेपालदेखि […]

शुक्रवार, असार ७, २०८१

मेचीनगर । विश्व योग दिवशको सन्दर्भ पारेर शुक्रवार नेपाल र भारतका सीमा रक्षकहरुले मेची पुलमा संयुक्त योग अभ्यास गरेका छन् । भारतीय सशस्त्र सीमा बल (एसएसबी) को रानीडाँगास्थित ४१ औं बाहिनीले एशियन राजमार्गको काँकरभिट्टास्थित मेची […]

शुक्रवार, असार ७, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिका–६ मा निर्माण गरिएका बाख्राका खोरहरुको अनुगमन गरिएको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईंले शेर्मा टोलमा पुगेर नगरपालिकाको सहयोगमा निर्माण गरिएका बाख्राका खोरहरुको अनुगमन गरेकी हुन् । त्यसक्रममा नगरप्रमुख प्रसाईंले खोरलाई अझै […]

शुक्रवार, असार ७, २०८१

अर्जुनधारा । झापाको अर्जुनधारा–५ फूलबारीस्थित शहरी स्वास्थ्य केन्द्रको आयोजनामा एक दिने विशेषज्ञ सेवासहितको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । अर्जुनधारा–५ नं. वडा कार्यालयको आर्थिक सहयोग र अर्जुनधारा–९ स्थित शनिश्चरे अस्पतालको प्राविधिक सहयोगमा आयोजित उक्त […]

शुक्रवार, असार ७, २०८१

बिर्तामोड । प्रतिबन्धित लागुऔषधसहित झापाको झापा गाउँपालिकाबाट २ जना भारतीय नागरीक पक्राउ परेका छन् । बिहिबार साँझ ७ः२० बजेको समयमा झापा गाँउपालिका वडा नं. १ सालमारा झुलुङो पुल बगानमा चेकजाँचको क्रममा साईकलमा सवार रहेका भारतको […]

शुक्रवार, असार ७, २०८१

भद्रपुर । दुग्ध किसानहरुको बक्यौता रकम तत्काल भुक्तानी पाउने व्यवस्था मिलाउन माग गर्दै नेपाल किसान महासंघ झापाले प्रधानमन्त्रीसमक्ष ज्ञापन पत्र पठाएको छ । महासंघका अध्यक्ष रतन थिङ्लावोको नेतृत्वमा गएको किसानहरुको टोलीले जिल्ला प्रशासन कार्यालयका प्रमुख […]

बिहिवार, असार ६, २०८१

कमल । कमल गाउँपालिका–३ केर्खास्थित उद्यमशील महिला जागरण केन्द्रले आयोजना गरेको घरेलु तथा लैंगिक हिंसा विरुद्धको दुई दिवशीय सचेतना गोष्ठि समापन भएको छ । सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको आर्थिक सहयोगमा भएको गोष्ठि कमल–५ स्थित […]

बिहिवार, असार ६, २०८१