२०८२ असोज ४, शनिवार , ११:४२:०४ बजे

Sajhamanch

जिल्ला समाचार

इलाम । जिल्लाको पूर्वीउत्तर भूगोल सन्दकपुरमा राजनीतिक एवम् व्यवसायी युवाहरुको समूहले एक दशक अघिबाट सुरु गरेको व्यवसायिक कृषिकर्मले नतिजा दिन थालेको छ । राजनीतिकर्मीहरु पनि व्यवसायमा जोडिए भ्रष्टाचार कम हुने मान्यता राखेर सात जना युवाको […]

सोमवार, साउन २१, २०८१

मेचीनगर । अपांगता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत मेचीनगरमा आइतबार अभिमुखीकरण कार्यक्रम गरिएको छ । मेचीनगर नगरपालिकाको आयोजना र करुणा फाउण्डेशनको सहकार्यमा भएको कार्यक्रममा मेचीनगरभित्र रहेका फरक क्षमताका व्यक्ति र १५ वटै वडाका अध्यक्ष तथा […]

सोमवार, साउन २१, २०८१

झापा । झापा जिल्लाको विभिन्न स्थानहरुबाट लागुऔषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती झापाको इलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–५ का ३२ बर्षीय […]

आइतवार, साउन २०, २०८१

मेचीनगर । मेचीनगरका सामुदायिक विद्यालयमा स्तनपान कक्ष, खाजा घर, शौचालय, खानेपानी लगायत पूर्वाधार नहुँदा झेल्नुपरेका समस्याबारे छलफल भएको छ । नगरमा सञ्चालित विभिन्न सामुदायिक विद्यालयमा कार्यरत महिला प्रधानाध्यापक, शिक्षिका र बालकक्षामा कार्यरत शिक्षिकाहरुले नगरपालिकाको नेतृत्वसमक्ष […]

आइतवार, साउन २०, २०८१

मेचीनगर । नेपाली फुटबलमा आफूलाई परिचित बनाइसकेका अनुभवी प्रशिक्षक मीन बस्नेतले पनि भूटानको शीर्ष फुटबल भूटान प्रिमियर लिगमा नयाँ भूमिका पाएका छन् । हाल भूटानको शीर्ष लिग खेलिरहेको फुङ्सोलिङ हिरोज फुटबल क्लबले बस्नेतलाई आफ्नो गोलकिपिङ […]

आइतवार, साउन २०, २०८१

झापा । जिल्लामा दुई महिनाको अवधिमा एक करोड ८० लाख रुपैयाँ मूल्य बराबरका सुपारीका बिरुवा बिक्री भएका छन् । सुपारीखेती विस्तार हुन थालेपछि बिरुवाको माग ह्वात्तै बढेको व्यवसायी बताउँछन् । सुपारी उत्पादक किसान संघ नेपालका […]

आइतवार, साउन २०, २०८१

झापा । झापामा यस आर्थिक वर्षमा १०८ जना नागरि‌कले‌ ने‌पाली नागरि‌कता त्यागे‌र‌ गैर आवासीय नागरि‌कता लिएको‌ पाइएको‌ छ । नेपालीहरूले अन्यत्रको‌ पिआर‌ लिइसके‌पछि ने‌पाली नागरि‌कता त्याग्नु पर्ने नियम र‌हे‌को‌ र‌ यस आर्थिक वर्षमा मात्रै‌ १०८ जना […]

आइतवार, साउन २०, २०८१

झापा । झापा जिल्ला कारागारबाट उत्पादन हुने फोहोर तथा प्रदूषणका कारण आसपासका बासिन्दाले दुई दशकयता प्रताडित भइरहेको गुनासो गरेका छन् । कैदी बन्दीबाट उत्पादन हुने फोहोजन्य पानी तथा दिसापिसाब व्यवस्थापन नहुँदा पूर्वपट्टि रहेका दुई दर्जन […]

आइतवार, साउन २०, २०८१

बिर्तामोड । नेपाल नेत्र सहायक परिवार कोशीको अध्यक्षमा युवराज बोहोरा चयन भएका छन् । झापाको बिर्तामोडमा सम्पन्न प्रदेशस्तरीय नेपाल नेत्र सहायक परिवारको अधिवेशनबाट बोहोरा अध्यक्षमा चयन भएका हुन् । उनी नेपाल स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा […]

शनिवार, साउन १९, २०८१

झापा । नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले माओवादी जनयुद्धको नेतृत्व पश्चिमले गरेको र अब समाजवादी क्रान्तिको नेतृत्व पूर्वले गर्ने उद्घोष गरेका छन् । झापाको बिर्तामोडमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा मन्तब्य राख्दै माओवादी नेता […]

शनिवार, साउन १९, २०८१