कनकाई । पहिचानको मुद्दालाई एकताबद्ध रुपमा उठाउने उद्देश्यले तीनवटा पार्टी एकीकरण भई बनेको नेपाल जनमुक्ति पार्टीले झापाको सुरुङ्गामा अन्तक्र्रिया गरेको छ । सो पार्टीले पहिचान तथा स्वायत्तताको आन्दोलन, वि.सं. १८३१ मा भएको गोर्खा राज्य र […]
भद्रपुर । राष्ट्रिय वन दिवस–२०८१ को अवसर पारेर सामुदायिक वन स्थानीय भद्रपुर नगर महासंघले विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । ‘आजको सन्दर्भमा सामुदायिक वन’ शीर्षकमा नगर क्षेत्रका माध्यमिक तह कक्षा १० सम्मका विद्यार्थीबीच प्रतिस्पर्धात्मक […]
बिर्तामोड । सातौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने झापाका खेलाडीको विदाई गरिएको छ । झापाको अर्जुनधारा नगरपालिकामा आज आयोजित एक कार्यक्रमका बीच पालिकाका चारजना खेलाडी र एकजना प्रशिक्षकको विदाई गरिएको हो । चार खेलाडीसहित […]
झापा । झापाको कमल गाउँपालिकाले सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई राजनीतिक दलको सदस्यता लिन रोक लगाएको छ । पालिकाका अध्यक्ष हुकुमसिंह राईले सोमबार सूचना जारी गर्दै सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले कुनै पनि राजनीतिक दलको […]
दमक । सडक डिभिजन दमकले गत आर्थिक वर्षमा ३३ किलोमिटर सडक कालोपत्र गरेको छ । सडक डिभिजनले ३७ किमी सडक कालोपत्र गर्ने लक्ष्य लिएको थियो । गत आवमा दुईवटा मोटरेबल पुल निर्माणको काम सम्पन्न भएको […]
बिर्तामोड । भद्रपुर–९ घोडामाराका अरेन्जय राजवंशी र कृष्ण राई लागूऔषधसहित पक्राउ परेका छन् । भारतबाट लागूऔषध ल्याउँदै गरेका ४६ वर्षीय राजवंशी र २५ वर्षीय राईलाई प्रहरी चौकी घोडामारा र प्रहरी चौकी ज्यामिरगढीको टोलीले पक्राउ गरेको […]
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा बसाइँ सरी जानेको भन्दा आउनेको संख्या बढी रहेको छ । नगरपालिकाको तथ्यांक अनुसार पछिल्लो तीन वर्षमा मेचीनगर क्षेत्रबाट अन्यत्र बसाइँ सरेर जानेहरुको भन्दा आउनेको संख्या बढी भएको हो । मेचीनगरको […]
झापा । प्रभू बैंक लिमिटेडले आज अर्को विज्ञप्ति जारी गरेर बिर्तामोड शाखाका बचतकर्ता मञ्जुकुमारी नेपालले दावी गरेको एक करोड १९ लाख मुद्धति निक्षेपको कागजात नै अनाधिकृत भएर दोहोर्याएको छ । शाखाका कर्मचारी प्रमोद सिटौलाले सामान्य […]
झापा । आज साउन महिनाको तेस्रो सोमबार । बिहानैदेखि झापालगायत देशभरका शिवालयहरूमा भक्तजनको भीड लागेको छ । पूर्वको प्रशिद्ध तीर्थस्थल सताक्षीधाममा बिहानैदेखि जल चढाउन भीड लागेको छ । आज भक्तजनहरुका बीचमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार […]
झापा । बिर्तामोडका मिटरव्याजी मधुकर बस्नेत पक्राउ परेका छन् । अनुचित लेनदेनसम्बन्धी कसुरमा मुद्दा परेपछि उनी फरार रहेका थिए । स्थानीय कृष्णप्रसाद सिवाकोटीले जाहेरी दिएपछि ललितपुर महालक्ष्मी नगरपालिका ६ घर भई हाल बिर्तामोड ५ मा […]