२०८२ असोज ४, शनिवार , ०७:४५:२२ बजे

Sajhamanch

जिल्ला समाचार

कमल । ३०औं विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाती महासंघ (नेफिन) कमल गाउँपालिका समन्वय परिषदद्वारा दिप प्रज्वलन गरिएको छ । ३०औं विश्व आदिवासी दिवसको सन्दर्भमा नेफिन कमल गाउँ समन्वय परिषदद्वारा आयोजित दिप प्रज्वलन कार्यक्रमको […]

आइतवार, साउन २७, २०८१

भद्रपुर । भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालले नेपालमै पहिलो पटक निजीक्षेत्रबाट डिएनए टेस्ट सेवाको सुरूवात गरेको छ । तीन महिना अगाडि झापाको बिर्तामोडबाट मेरो डिएनए कार्यक्रम मार्फत भारतीय व्यानरमा परीक्षण सेवा सुरूवात गरेको अस्पतालले आफ्नै नामबाट […]

आइतवार, साउन २७, २०८१

झापा । जिल्ला बचत तथा ऋण सहकारी संघ झापाले १४औं स्थापना दिवस मनाएको छ । शनिबार बिर्तामोडमा कार्यक्रम गरी संघले स्थापना दिवस मनाएको हो । संघका अध्यक्ष तुलाराम न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रम उद्घाटन गर्दै जिल्ला […]

आइतवार, साउन २७, २०८१

झापा । बयोबृद्ध स्रष्टा विश्वप्रसाद अधिकारीद्वारा लिखित पाँचौं कृति भोजपुरदेखि झापासम्मको संस्मरण यात्रा नामक पुस्तक लोकार्पण गरिएको छ । गौरीगञ्ज गाउँपालिका वडा नं १ महाभाराका स्थायी बासिन्दा पूर्व शिक्षक ८७ वर्षीय स्रष्टा अधिकारीद्वारा लिखित सो […]

शुक्रवार, साउन २५, २०८१

शिवसताक्षी । झापाको प्रसिद्ध तीर्थस्थल सताक्षीधाममा आज प्रदेशमन्त्री एकराज कार्की तथा प्रदेश सांसद राधाकृष्ण खनालले स्थलगत अनुगमन गरेका छन् । कोशी प्रदेशका खानेपानी, सिंचाई तथा उर्जामन्त्री कार्कीले सताक्षीधाम परिसर भित्र सताक्षी खोला नियन्त्रणका लागि स्थलगत […]

शुक्रवार, साउन २५, २०८१

भद्रपुर । झापाको भद्रपुरमा तेस्रो खुल्ला यूथ मिनी म्याराथन (महिला र पुरुष दौड) प्रतियोगिता हुने भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर भद्रपुर नगर युवा परिषद्ले स्थानीय पर्यटन क्षेत्रको विकास र प्रवर्धनका लागि यही […]

शुक्रवार, साउन २५, २०८१

झापा । थाइल्यान्डको बैंककमा हुने सातौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने झापा अर्जुनधाराका खेलाडीहरु बैंकक पुगेका छन् । च्याम्पियनसिपमा अर्जुनधाराबाट सहभागी हुन चारजना खेलाडी र एकजना प्रशिक्षकसहितको पाँच सदस्यीय टोली थाइल्यान्ड पुगेको हो । […]

शुक्रवार, साउन २५, २०८१

बिर्तामोड । झापाको बिर्तामोड बसपार्कमा रहेको पाथिभरा सेन्टर फर एड्भान्स स्टडिज (पाथिभरा इन्जिनियरिङ कलेज) ले थप कक्षाहरुको सम्बन्धन पाएको छ । दुई वर्षदेखि स्नातक तहमा इन्जिनियरिङ विषयका कक्षाहरु सञ्चालन गर्दै आएको कलेजमा सिटिइभिटीका कक्षाहरु सञ्चालन […]

शुक्रवार, साउन २५, २०८१

झापा । बिर्तामोड-३ स्थित मेची आँखा अस्पताल अगाडि पार्किङ गरिराखेको मोटरसाइकल चोर्दाचोर्दै एक व्यक्ति पक्राउ परेका छन् । हिजो मेची आँखा अस्पताल अगाडि पार्किङ गरिराखेको प्रदेश १-०१-०१४ प २२० नम्बरको मोटरसाइकल चोर्दै गर्दा इलाम पशुपतिनगर […]

शुक्रवार, साउन २५, २०८१

झापा । कचनकवल गाउँपालिकाले भोलि शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले ३० औं विश्व आदिवासी दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गाउँपालिकाले बिहीबार सूचना जारी गर्दै शुक्रबार अर्थात् साउन […]

बिहिवार, साउन २४, २०८१