२०८२ चैत २३ सोमवार , ०६:३३:२० बजे

Sajhamanch

जिल्ला समाचार

बिर्तामोड । टाइब्रेकरमा भाग्यमानी सावित हुँदै सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लब झापाको डोमालाल राजवंशी रंगशालामा जारी एक्स्ट्रिम सातौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एफिएफले आयोजकको टिम झापा–११ फुटबल क्लबलाई टाइब्रेकरमा […]

शुक्रवार, फागुन १, २०८२

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली एकहप्तासम्म मतदाता भेटघाट गरेर काठमाडौं फर्किएका छन् । फागुन २१ गते हुने निर्वाचनका लागि माघ २३ गते निर्वाचन क्षेत्र झापा ५ आइपुगेका ओली तीनवटा पालिकाका करिब ८० […]

शुक्रवार, फागुन १, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाबाट पहिलो पटक जग्गा पासको धनिपुर्जा वितरण गरिएको छ। यसअघि मालपोत कार्यालय दमकबाट हुँदै आएको जग्गा किनबेच (बिक्री पास) सेवा नगरपालिकाबाटै सुरु गरिएसँगै सेवाग्राहीहरूलाई उल्लेखनीय सहजता भएको छ। नगरपालिकाबाटै जग्गा पास […]

बिहिवार, माघ २९, २०८२

भद्रपुर । भद्रपुर झापा गोल्डकपको दोस्रो साधारणसभा बिहीबार सम्पन्न भएको छ । भद्रपुर ८ स्थित मेची रंगशालाको कभर्डहलमा गोल्डकपका अध्यक्ष दिपेश ढकालको अध्यक्षतामा आयोजित साधारण सभाको भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले उद्घाटन गरेका थिए । […]

बिहिवार, माघ २९, २०८२

बिर्तामोड । नेपाली कांग्रेस केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले पार्टी बदलेर देश बदल्ने अभियानमा रहेको नेपाली कांग्रेसलाई साथ दिन आम मतदातालाई आह्वान गर्नुभएको छ । नेपाली कांग्रेस झापा क्षेत्र नं. २ निर्वाचन परिचालन समितिको आयोजनामा विर्तामोडमा […]

बिहिवार, माघ २९, २०८२

बिर्तामोड । राष्ट्रिय खेलाडी सम्मिलित मछिन्द्र फुटबल क्लब झापा गोल्ड कपको आजको खेलमा मलेसियाको एन पेनाङ फुटबल क्लबसामु कठिन जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको छ । मलेसियालाई २–१ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले सेमिफाइनलमा त्रिभुवन […]

बिहिवार, माघ २९, २०८२

झापा । धमाधम जग्गाधनी पूर्जा वितरण गरिरहेको भूमि समस्या समाधान आयोग जिल्ला समिति झापाको काम जेनजीको नाममा भदौ २३ र २४ को आन्दोलनपछि रोकिएको छ । जग्गाधनी दर्ता पूर्जा वितरण गरिरहेको आयोगलाई खारेज गरेको सुशिला […]

बिहिवार, माघ २९, २०८२

झापा । एक्स्ट्रिम सातौँ झापा गोल्डकपमा आज मछिन्द्र फुटबल क्लबले अन्तिम क्वार्टर फाइनल खेलमा मलेसियाको एन पेनाङ फुटबल क्लबविरुद्ध प्रतिस्पर्धा गर्दैछ । डोमालाल राजवंशी रंगशालामा आज दिउँसो ३ बजे नेपाली नागरिकहरुले मलेसियामा सञ्चालन गरेको क्लबले […]

बिहिवार, माघ २९, २०८२

गौरादह । नेकपा एमाले दुवोजस्तो पार्टी भएकाले कहिल्यै ननासिने झापाको गौरादहका बासिन्दाले बताएका छन्। झापा क्षेत्र ५ अन्तर्गत पर्ने गौरादहका मतदाताहरुसँग भेट गर्न पुग्नुभएका अध्यक्ष केपी शर्मा ओलीलाई मतदाताहरुले एमाले दुवोजस्तै ननासिने र नमासिने पार्टी […]

बुधवार, माघ २८, २०८२

विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा मोरङ क्षेत्र नम्बर ६ मा चुनावी गतिविधि तीव्र बन्दै गएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले)का उम्मेदवार विनोद ढकालले घरदैलो तथा मतदाता […]

बुधवार, माघ २८, २०८२