२०८२ असार २३, सोमवार , ०७:३०:२६ बजे

Sajhamanch

जिल्ला समाचार

झापा । मस्तिष्कघात भएका झापाका साहित्यकार तथा पत्रकार चूडामणि रेग्मीको स्वास्थ्यमा सुधार देखिएको छ । उनको स्वास्थ्यमा सुधार भएको र हिजो अपरान्ह थोरै जाउलो खाएको साहित्यकार पुण्य खरेलले जानकारी दिएका छन् । झर्रोवादका संस्थापक तथा […]

मङ्गलवार, असार १८, २०८१

मेचीनगर । मेचीनगर नगरपालिकाले शुरु गरेको तोरी खेती प्रवर्द्धन कार्यक्रम प्रभावकारी बनेको छ । सो कार्यक्रम अन्तर्गत नगरले आर्थिक वर्ष २०८०/८१ मा नगरका पन्ध्रवटै वडाका किसानलाई अनुदान दिने निर्णय गरेको थियो । सोही अनुसार नगरका […]

मङ्गलवार, असार १८, २०८१

भद्रपुर । झर्रोवादका संस्थापक तथा पूर्वका मोतिरामको उपनामले परिचित साहित्यकार तथा पत्रकार चुडामणि रेग्मीलाई मस्तिष्कघात भएको छ । भद्रपुर–१० चन्द्रगढी निवासी प्रसिद्ध साहित्यकार एवं झापाका पहिलो पुस्ताका पत्रकार उनलाई शनिवार राति सुतेकै अवस्थामा मस्तिष्कघात भएको […]

मङ्गलवार, असार १८, २०८१

बिर्तामोड । लायन्स क्लब अफ बिर्तामोड सिटीको पद हस्तान्तरण तथा पदभार ग्रहण (ह्यान्ड ओभर एन्ड टेक ओभर) कार्यक्रम सम्पन्न भएको छ । एक कार्यक्रमका बीच हिजो साँझ बिर्तामोडमा क्लबको पद हस्तान्तरण र ग्रहण कार्यक्रम भएको […]

सोमवार, असार १७, २०८१

बिर्तामोड । लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीले आफ्नो कार्यकालको सुरुवात संस्कृत आश्रमका विद्यार्थीलाई खाना खुवाएर गरेको छ । अर्जुनधारा–९ मिलनचोकस्थित सप्तऋषि गुरुकुल संस्कृत वेद विद्याश्रम, सत्यधामका विद्यार्थीहरुलाई हंगर रिलिफ (भोकालाई राहत) कार्यक्रमअन्तर्गत एक छाक […]

सोमवार, असार १७, २०८१

बिर्तामोड । झापाको बिर्तामोडमा प्याकेजिङ्ग गरिएको सुजीमा अखाद्य वस्तु मिसाएको पाइएको छ । बिर्तामोडस्थित देवी पाथीभरा प्याकेजिङ्ग उद्योगले प्याकेजिङ्ग गरेर बजारमा पुर्याएको ‘कञ्चनश्री’ नामक् ब्राण्डको सुजीमा अखाद्य वस्तु मिसाएको पाइएको हो । बिर्तामोड नगरपालिका–३ सैनिकमोडस्थित […]

सोमवार, असार १७, २०८१

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाको गरुवा चौक बजार क्षेत्रमा सिसिटिभि क्यामरा जडान गरिएको छ । साविकको खुदुनाबारी गाविस तथा अर्जुनधारा नगरपालिकाको वडा नम्बर १, २ र ३ को मुख्य बजारको रुपमा विकास भइरहेकोे गरुवा चौक […]

सोमवार, असार १७, २०८१

झापा । २०८० को एसइइमा झापा टप भएकी कमल गाउँपालिकाकी कुशिका बस्नेतलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् । झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यसमेत रहेका ओली आज बिहान आफ्नो फेसबुक पेजमार्फत बस्नेतलाई […]

सोमवार, असार १७, २०८१

झापा । मौसम पूर्वानुमान महाशाखाले आगामी चार दिन मनसुन थप सक्रिय हुने सम्भावना रहेको जनाएको छ । मनसुन सक्रिय हुँदै गएकाले भारी वर्षाबाट ३४ जिल्ला अति प्रभावित हुनेछन् । विभागले विशेष बुलेटिन जारी गर्दै झापासहित […]

सोमवार, असार १७, २०८१

भद्रपुर । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परिणाम अनुसार भद्रपुरमा एमरेल्ड एकाडेमीका छात्र अनुज कर्ण प्रथम भएका छन् । संस्थागत विद्यालयका कर्ण ३.९० जीपीएसँगै नगर प्रथम भएका हुन् भने सामुदायिक विद्यालयबाट वीरेन्द्र माध्यमिक […]

आइतवार, असार १६, २०८१