बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बिर्तामोड ४ नं. वडा कमिटीको सर्वसम्मत निर्वाचित नयाँ नेतृत्वलाई सपथग्रहण गराउँदै प्रमाणपत्र प्रदान गरिएको छ । बुधबार जिल्ला पार्टी कार्यायलमा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा बिर्तामोड नगर इन्चार्ज […]
झापा । दमक नगरपालिका वडा नं. ६ निवासी अमृता राईले आज असार १९ गते आफ्नो छोराको जन्मदिन प्रभु महालक्ष्मी लाइफमा जीवन बीमा गराएर मनाएकी छन् । मानिसको जन्मदेखि मृत्युसम्म गरिने विभिन्न उत्सवहरु मध्ये आजकल जन्मोत्सवलाई […]
मेचीनगर । रगतमा क्यान्सर देखिएपछि जीवन र मरणको दोसाँधमा रहेका १४ वर्षीय क्षितिज अधिकारीको परिवारले उपचारमा सघाउ पुर्याउन अपील गरेको छ । ४ महिनादेखि चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेका उनको उपचारमा आर्थिक अभाव […]
बिर्तामोड । झापाको बिर्तामोड ७ भुसाबाडीमा सञ्चालित बेल्स मोडल स्कुलले यसै शैक्षिक सत्रदेखि कक्षा ११ सञ्चालन गरेको छ । विद्यालयले व्यवस्थापन संकायअन्तर्गत कम्प्युटर साइन्स र बिजनेस स्टडिज अध्यापन गराउने विद्यालयका प्रधानाध्यापक ताराकुमार प्रसाईंले जानकारी दिए […]
झापा । झापा प्रहरीले चोरी घटनामा संलग्न छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चोरी घटनाका मुख्य आरोपी कमल गाउँपालिका–३ का २२ वर्षीय सुस्मन थापा चोरीको सुनको औँठी बिक्री गर्ने कमल–३ २७ वर्षीय कृष्ण […]
बिर्तामोड । झापाको बिर्तामोड-शनिश्चरे सडक खण्डमा कालोपत्रे निर्माण कार्य सम्पन्न भएको छ । पहिलोपल्ट कालोपत्रे भएको करिब ४० वर्षपछि यो सडकले पुनः स्वरुप परिर्वतन पाएको हो । कालोपत्रे निर्माण सम्पन्न भएसँगै आजबाट सडक पूर्णरुपमा सञ्चालनमा […]
अर्जुनधारा। झापाको अर्जुनधारा नगरपालिकामा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन हुने भएको छ । एक कार्यक्रमका बीच अर्जुनधारा नगरपालिका र करुणा फाउण्डेशन नेपालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आगामी साउन १ गतेबाट २०८४ असार […]
बिर्तामोड । झापाको बिर्तामोडमा प्रथम मिस्टर कोशी प्रदेश स्तरीय शारीरिक सुगठन (बडिबिल्डिङ) प्रतियोगिता हुने भएको छ । सामाजिक विकास मन्त्रालयअन्तरगतको प्रदेश खेलकुद विकास बोर्डको आयोजना असार २२ गते शनिबार प्रतियोगिता हुने बिर्तामोडमा पत्रकार भेटघाट गरी […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । शिवसताक्षीको शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रमा मंगलबार भएको स्वास्थ्य शिविरमा १६६ जनाले सेवा लिएका छन् । जसमा २ जनालाई पाठेघरको क्यान्सर देखिएको ४ जना महिलाको […]
झापा । झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राति लागुऔषध बिक्री बितरण भईरहेको भन्ने बिशेष सुचनाको आधारमा सुनसरीको प्रहरी चौकी प्रकाशपुरबाट खटिएको प्रहरी टोलीले […]