भद्रपुर । भद्रपुर नगर क्षेत्रमा जिम्मेवार प्राविधिक कर्मचारी र नियन्त्रण गर्न सक्ने जनप्रतिनिधि नहुँँदा निर्माणाधीन अवस्थामा रहेका अधिकांश आयोजनाका कामहरू गुणस्तरहीन निर्माण भइरहेको पाइएको छ । नगर क्षेत्रमा पूर्वाधार विकास अन्र्तगत संघीय सरकार, प्रदेश सरकार […]
झापा । झापाको दमकस्थित रतुवा खोलामा एक पुरुषको शव भेटिएको छ । वर्ण गोरो, उचाइ अन्दाजी ५ फिट ६ इन्च, दाह्री कपाल फुलेको, कालो जिन्स कम्ब्याट र भेष्ट लगाएको, अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला […]
झापा । झापाको मेचीनगरमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् । मेचीनगर नगरपालिका-१५ ज्यामिरगढी बस्ने १९ वर्षीय रोहित राजवंशीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । राजवंशीले ती किशोरीलाई […]
मेचीनगर । पछिल्लोसमय आत्महत्या गर्नेको संख्या बढेर समाजमा विकराल रुप लिन थालेपछि यस्ता घटना हुन नदिन विभिन्न पक्षबाट अनेकन प्रयास थालिएको छ । सोही क्रममा धुलाबारीस्थित सञ्जीवनी महिला विकास संस्थाले पनि आत्महत्या न्यूनीकरण गर्न बुधवारबाट […]
भद्रपुर । भद्रपुर नगरपालिका वडा नं ९ मा पर्ने चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहले वनमा आवद्ध महिला उपभोक्ताहरुका लागि दैनिक आवश्यक घरायसी सामान बनाउने तालिम सञ्चालन गरेको छ । वनले वार्षिक कार्यक्रम अनुसार गरिबी न्यूनीकरण […]
बिर्तामोड । बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई उपचारबापत आर्थिक सहयोग गरेको छ । संस्थाका सचिव भूपाल बस्नेतका अनुसार उक्त साकोसको ‘विशेष उपचार कोष’ बाट दुई जना सदस्यलाई २ […]
काठमाडौं । चिकित्सा शिक्षा आयोगले झापास्थित बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको छ । मंगलबार आयोगका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले सम्बन्धन दिने निर्णय गरेको थियो । अब आयोगले काठमाडौं विश्वविद्यालयलाई […]
झापा । कोशी प्रदेश सरकारले निःसन्तान दम्पतीका लागि निःशुल्क उपचार सेवा उपलब्ध गराउने घोषणा गरेको छ ।आगामी आर्थिक वर्षको बजेटमार्फत प्रदेश सरकारले विभिन्न चार वटा अस्पतालबाट निःशुल्क उपचार सेवा उपलब्ध गराउने घोषणा गरेको हो । […]
झापा । बाढी र डुवानका कारण झापाका विभिन्न ठाउँमा गरी १८ घर परिवार प्रभावित भएका छन् । प्रभावितमध्ये आठ परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । अस्ति सोमवार रातिदेखि परेको पानीले कचनकवल–५ खुट्टागञ्जका चार घर परिवार […]
बिर्तामोड। मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको ११ महिनामा १२ अर्ब ९३ करोड १७ लाख ३७ हजार राजस्व संकलन गरेको छ । भन्सार कार्यालयले चालु आर्थिक वर्ष सकिन एक महिना बाँकी हुँदा लक्ष्यको ७७ […]