झापा । अविरल वर्षाका कारण माई खोलामा आएको बाढीले झापा गाउँपालिकाका ५१ घर प्रभावित भएका छन् । मंगलबार बिहान अन्दाजी ११ः३० बजेको समयमा अविरल वर्षाका कारण गौरीगञ्ज र झापा गाउँपालिका- १ को सिमाना टप्पुस्थित माई […]
मेचीनगर । बाँदरले दिनहुँजसो आतंक मच्चाउन थालेपछि मेचीनगर–५, ११ र १२ नम्बर वडावासी सास्ती खेप्न बाध्य भएका छन् । किसानले खेतबारीमा लगाएको अन्नबालीमा बाँदरले क्षति पुर्याउन नछोडेपछि स्थानीय हैरान हुन थालेका हुन् । छेउछाउका जंगलबाट […]
बिर्तामोड। नेपालको पहिलो कम्पनी फुटबल क्लब झापा एफसीका अध्यक्ष अर्पण खड्काले झापाको बाह्रदशीमा रहेको आफूले अध्ययन गरेको एक विद्यालयका १४ जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका छन् । कतारमा फूलको व्यवसाय गर्दै आएका खड्काले लीलामाया खड्का […]
झापा । झापाको झापा गाउँपालिका–२ स्थित सानो माई खोलामा डुबेर १ जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका–२ का रहमान आलम मियाको ३ बर्षीय छोरा दिलसाद आलम मिया रहेका छन । हिजो […]
झापा । भद्रपुरस्थित पृथ्वीनगरमा जङ्गली हात्तीले क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गएराति १२ः३० बजे भद्रपुर नगरपालिका-१ रिमझिम टोलमा एउटा जङ्गली हात्तीले सोही ठाउँका गेलबहादुर भुजेलको भान्सा घरमा रहेको ५० केजी चामल, […]
भद्रपुर। मलेसियामा बिरामी अबस्थामा अलपत्र परेका भद्रपुर वडा नं.४ का चन्द्रबहादुर लिम्बू नगरपालिकाको पहलमा घर फर्केका छन् । भद्रपुर नगरपालिकाको निरन्तर पहलमा कन्सुलर सेवा विभागले लिम्बूसँग सम्पर्क गरी सुरक्षित आप्रवासन सामी कार्यक्रमको समन्वयमा हिजो नेपाल […]
बिर्तामोड । वीरता लेडी जेसीजले सोमवार व्यावसायिक योजना निर्माणसम्बन्धी अन्तक्र्रिया गरेको छ । समाजसेवी एवं राजनीतिक व्यक्तित्व जलकुमार गुरुङको प्रमुख आतिथ्यतामा सो विषयमा छलफल आयोजना गरिएको हो । आफ्ना सदस्य र शुभेच्छुकलाई व्यावसायिक योजना निर्माणमा […]
बिर्तामोड । “रक्तदान जीवन दान” भन्ने मूल उद्घोषसहित सोमवार बिर्तामोडमा भएको रक्तदान कार्यक्रमबाट ५५ पिन्ट रगत संकलन भएको छ । पञ्चकन्या सोसाइटी र बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले संयुक्तरुपमा सो कार्यक्रम आयोजना […]
बिर्तामोड। झापा बाह्रदशीको राजगढमा पैनीमा डुबेर एकजना ज्येष्ठ नागरिकको मृत्यु भएको छ । हिजो राति ९ः३० बजे बाह्रदशी गाउँपालिका वडा नम्बर-२ राजगढ बस्ने ६५ वर्षीय मोहन राजवंशीको स्थानीय पैनीमा डुबेर मृत्यु भएको हो । डुबेको […]
झापां । झापाको दमक र मेचीनगरबाट प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक–४ कृष्ण मन्दिर छेउबाट ६ ग्राम ब्राउन सुगरसहित सोही स्थानका ३१ बर्षीय भानु वाह्रकोटी […]