२०८२ असार २२, आइतवार , ०३:२३:४१ बजे

Sajhamanch

जिल्ला समाचार

झापा । झापा सहित देशका ४३ जिल्ला मनसुनी घट्नाको उच्च जोखिममा रहेको मौषम पुर्वानूमान महाशाखाले सचेत गराएको छ । अबको केही दिन भारी बर्षा हुने जल तथा मौषम विज्ञान विभाग मौषम पुर्वानूमान महाशाखाले जनाएको छ […]

बिहिवार, असार २७, २०८१

झापा । झापाको दमकमा प्रतिबन्धित लागू औषधसहित एक दम्पती पक्राउ परेका छन् । गए राति ९:३० बजे दमक नगरपालिका-१ फाल्गुननन्द चौकमा डेरा गरी बस्ने इलाम महमाई नगरपालिका-१ घर बताउने २५ वर्षीय सन्तोषकुमार एक्तेन लिम्बूले कोठामा […]

बिहिवार, असार २७, २०८१

झापा । काठमाडौँपछि झापामा डेंगु संक्रमित धेरै, हालसम्म १२३ बिरामी असार अन्तिमसम्म आइपुग्दा झापामा डेंगु सङ्क्रमितको सङ्ख्या १२३ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौँपछि झापामा डेंगु संक्रमण देखिएको हो । पुसयता […]

बिहिवार, असार २७, २०८१

बिर्तामोड । झापाको पाडाजुँगी–गौरीगञ्ज सडकखण्डस्थित सीतापुरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । आज बिहानको राति १ बजे गौरादह–१ सीतापुरीस्थित पाडाजुँगी–गौरीगञ्ज सडकखण्डमा पाडाजुँगीबाट गौरादहतर्फ जाँदै गरेको लु ९ प. १२७१ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा […]

बिहिवार, असार २७, २०८१

मेचीनगर । झापा क्षेत्र नं.१ का संघीय सांसद विश्वप्रकाश शर्माले मुलुक अब राजनीतिक स्थिरतातर्फ अघि बढ्ने बताएका छन् । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले निर्माण गर्न लागेको खानेपानी ओभरहेड ट्यांकीको बुधवार शिलान्यास गर्दै उनले […]

बुधवार, असार २६, २०८१

झापा । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)-को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघले निर्यातजन्य कृषिवस्तु चिया र अलैंची क्षेत्रमा सञ्चालन गर्दै आएको ‘व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य कार्यक्रम अन्तर्गत ‘कृषि क्षेत्रको स्वयम्सेवी निर्देशिका’ बन्ने भएको छ । विगत […]

बुधवार, असार २६, २०८१

बिर्तामोड । स्वदेश तथा विदेशका तारे होटलहरुमा अत्याधिक माग रहेको ‘हस्पिटालिटी ह्युमन रिसोर्स’ उत्पादन गर्ने उद्देश्यका साथ बिर्तामोडमा सञ्चालित द रिजेन्सी हस्पिटालिटीले डीप्लोमा इन होटल म्यानेजमेन्ट (डिएचएम)को कक्षा आजदेखि सञ्चालनमा ल्याएको छ । हस्पिटालिटीको क्षेत्रमा […]

बुधवार, असार २६, २०८१

बिर्तामोड । झापाको शनिश्चरे–खुदुनाबारी सडकखण्ड जोड्ने बिरिङ खोलाको पुल चर्किएर क्षति पुगेपछि आवागमन बन्द भएको छ । गए रातिदेखिको अविरल वर्षाका कारण झापा अर्जुनधारा–७ को गढीस्थित शनिश्चरे–खुदुनाबारी सडकखण्ड जोड्ने बिरिङ खोलाको पुल चर्किएर क्षति पुगेको […]

बुधवार, असार २६, २०८१

बिर्तामोड । सतासी बहुउद्देश्यीय सहकारी संस्थाले डिजिटल मार्केटिङ्ग सम्बन्धी दुई दिवसीय तालिम सम्पन्न गरेको छ । बिर्तामोडमा मुख्य कार्यालय रहेको संस्थाले असार २४ र २५ गते ४० जना शेयर सदस्यहरुको सहभागितामा उक्त तालिम सञ्चालन गरेको […]

मङ्गलवार, असार २५, २०८१

बिर्तामोड । यसवर्षको मनसुनजन्य घटनामा परेर अहिलेसम्म झापा जिल्लामा चार जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार गत जेठ २८ गतेदेखि हालसम्म उक्त घटनामा चार जनाको […]

मङ्गलवार, असार २५, २०८१