भद्रपुर । माओवादी केन्द्र भद्रपुर नगर कमिटीको विशेष अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । आठ पदाधिकारीमध्ये छ वटा पदमा सर्वसम्मत भएको थियो भने अध्यक्ष र खुला सहसचिव पदमा निर्वाचन प्रणालीबाट पदाधिकारी छनोट गरिएको छ […]
झापा । झापाको कमल गाउँपालिकाबाट प्रतिबन्धित औषधिसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आइबार साँझ इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको र प्रहरी चौकी महारानीझोडाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा कमल गाँउपालिका–७ एकता चोकका […]
झापा । भद्रपुरमा स्वतफुर्त रुपमा लाग्दै आएको धार्मिक मेला र रथयात्राको तयारी पूरा भएको छ । भद्रपुर–५ स्थित लक्ष्मीनारायण मन्दिर परिसरमा आज जन्माष्टमीको अवसरमा भव्य मेला लाग्दैछ । विगतका वर्षको तुलनामा यस वर्ष धूमधामका साथ […]
झापा । महिलाको मौलिक पहिरन गुन्यु चोली जगेर्ना गर्ने सन्देश बोकेर मेची–महाकाली यात्रामा निस्किएकी ५५ वर्षीया सुशीला उप्रेती तिवारीले यात्रा समापन गरेकी छन् । भदौ ५ गते मेचीको बुद्धशान्ति गाउँपालिकाबाट मोटरसाइकल यात्रा सुरू गरेकी तिवारीले […]
झापा । झापाको मेचीनगरमा लागूऔषधसहित एक जना पक्राउ परेका छन् । आइतबार साँझ साढे ६ बजे मेचीनगर नगरपालिका–१० धुलाबारी चौकमा लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारी र लागूऔषध नियन्त्रण ब्युरो […]
बिर्तामोड । बालबालिकालाई गुणस्तरीय एवम् जीवनोपयोगी शिक्षा प्रदान गर्ने लक्ष्य राखेको बिर्तामोड ३ स्थित इन्भेन्चर एजुकेशन एकाडेमीले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आज बालबालिकाहरुलाई सांस्कृतिक झाँकी प्रस्तुत गराएको छ । मन्टेश्वरी विधिमा पूर्व प्राथमिक तहमा कक्षा […]
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)मा कार्यरत सदस्य सहजकर्ता कर्मचारीहरुलाई संस्थामा परिमार्जित नीति तथा कार्यविधिहरुका बारेमा दोस्रो चरणको अभिमुखीकरण तालिम प्रदान गरिएको छ । भदौ ८ गते शनिबार बिर्ताअर्जुन क्षेत्र र कनकाई रतुवा […]
भद्रपुर । स्व. उषा रेग्मीको प्रथम पुन्यतिथीको अवसरमा भद्रपुरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ भद्रपुरको आयोजना तथा कनकाई अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा शिविरमा ६० जनाले सेवा लिएका थिए । अपाङ्ग […]
बनियानी । झापाको कचनकवल गाउँपालिका–१ घेराबारीस्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा भारतीय नागरिकले बाटो खन्न थालेपछि स्थानीयवासीले अवरोध गरेका छन् । गए रातिदेखि भारतीय नागरिकले बाटो खनेपछि अवरोध गरिएको कचनकवल–१ का वडाध्यक्ष रञ्जित लिम्बूले जानकारी दिए […]
झापा । झापाको गौरीगञ्जमा एक वृद्धको शव फेला परेको छ । उनको शव कुहिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । गौरीगञ्ज गाउँपालिका– ३ स्थित कृपाल टोल निवासी राजेश सरवरिया मण्डलको घरमा बस्दै आएका अन्दाजी […]