बिर्तामोड । नेपाली कांग्रेसका नेताहरुले वीपी कोइरालाले युवालाई राजनीतिमा अत्यन्तै महत्व दिएको दावी गर्दै अबको राजनीतिमा शिक्षित एवं प्रविधिमा दक्ष युवाहरुको आवश्यकता औंल्याएका छन् । झापा क्षेत्र नं. २ निर्वाचन परिचालन समितिको आयोजनामा बिर्तामोडमा आयोजित […]
भद्रपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै पनि चुनावका लागि ढुक्कको वातावरण बनि नसकेको बताउनु भएको छ । काठमाडौबाट झापाका चुनावी कार्यक्रमका लागि आउने क्रममा चन्द्रगढी बिमानस्थलमा अध्यक्ष ओलीले पार्टी चुनावको तयारीमा लागि […]
हल्दिबारी । काफ्ले बन्धु समाज नेपाल हल्दिबारीको साधारण सभा तथा तेस्रो अधिवेशन ११ सदस्यीय गाउँ कार्यसमिति सर्वसम्मत चयन गर्दै शनिबार सम्पन्न गरिएको छ । काफ्ले समाजका केन्द्रीय सचिव तथा झापा जिल्ला अध्यक्ष गोपाल काफ्लेको प्रमुख […]
झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज फेरि निर्वाचन क्षेत्रका मतदाता भेट्न झापा आउने हुनुभएको छ। ओली आज बिहान १० बजेर २० मिनेटमा काठमाडौँबाट भद्रपुर विमानस्थल अवतरण गरी निर्वाचन क्षेत्रमा प्रवेश गर्ने तालिका […]
झापा । आज देशभरिका शिवालयमा श्रद्धा र भक्तिभावका साथ महाशिवरात्रि पर्व मनाइँदैछ। विशेषगरी झापाको अर्जुनधारा जलेश्वरधाममा बिहानैदेखि भक्तजनको उल्लेखनीय उपस्थिति देखिएको छ। पूर्वी नेपालकै प्रमुख धार्मिक गन्तव्यका रूपमा परिचित यस धाममा शिवभक्तहरूको भीड लागेसँगै वातावरण […]
दमक । नेकपा एमाले क्षेत्र नं ५ का नेताहरुले पार्टीको अवस्थामा उल्लेख्य सुधार भएको बताएका छन् । निर्वाचन परिचालन कमिटीको आजको सचिवालय बैठकमा अध्यक्षले टोलटोलमा मतदातासँग भेटघाट गरेपछि असन्तुष्टीसँगै आसासमेत पलाएको उनीहरुको भनाइ छ । […]
बिर्तामोड । यहाँस्थित स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाले आफ्ना कर्मचारी तथा बजार प्रतिनिधिहरुको क्षमता अभिबृद्धि तालिम शनिबार सम्पन्न गरेको छ । तालिम कार्यक्रममा इलाम र झापाका सेवा केन्द्रहरुमा कार्यरत कर्मचारी तथा बजार प्रतिनिधिहरुको […]
बिर्तामोड । विदेशी खेलाडी चम्किँदा मछिन्द्र फुटबल क्लबले चारपटकको झापा गोल्डकप विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई ४-० ले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । मछिन्द्रका स्ट्राइकरसमेत रहेका विदेशी खेलाडी जोनाथन जोरिल्लाको ह्याट्रिक मद्दतमा मछिन्द्र […]
बिर्तामोड । प्रेस चौतारी नेपाल झापाका सहसचिव रामप्रसाद निरौलाले पत्रकार उपचार सहयोग कोषलाई ११ हजार रुपैयाँ सहयोग गरेका छन् । आज चौतारीको बिर्तामोडस्थित कार्यालयमा निरौलाले कोषलाई नगद ११ हजार रुपैयाँ सहयोग गरेका हुन् । जन्मदिनको […]
दमक । नेकपा एमालेले आजदेखि झापाको निर्वाचन क्षेत्र नम्बर ५ का सबै घरघरमा पुगेर मतदाताका सुझाव र समस्या बुझ्न एकैपटक हजारौँ कार्यकर्ता परिचालन गरेको छ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा क्षेत्र नम्बर ५ निर्वाचन […]