झापा । झापाको कचनकवल गाउँपालिका वडा नं. ३ का वडा सदस्य मेघलाल राजवंशीको निधन भएको छ । राजवंशीको गएराति १ः३० बजे आफ्नै निवासमा निधन भएको हो । ६० वर्षीय वडा सदस्य राजवंशी लामो समयदेखि क्यान्सर […]
झापा । आमा छोरीलाई ठक्कर दिई फरार भएका सिटीसफारी चालक दमक-९ बस्ने ५५ वर्षीय फिलिप भन्ने लछुमन लिम्बूलाई दुई महिनापछि प्रहरीले पक्राउ गरेको छ । गत असार १४ गते दिउँसो १ः४५ बजे दमक वडा नं. […]
बिर्तामोड । पछिल्लो समय बिर्तामोडमा ठगी गर्दै बेपत्ता हुनेको संख्या बढ्दै गएको छ । बजाज अटो र स्कोडा कारको डिलर खोलेका हलेसी ट्रेड लिंकका प्रोप्राइटर चूडामणि पौडेल पनि बेपत्ता छन् । साउन २० गतेदेखि उनी […]
बिर्तामोड । कृषि बजार व्यवस्थापन समिति बिर्तामोडले सुकेको भारतीय प्याजको अधिकतम थोक मूल्य प्रतिकिलो १०५ रुपैयाँ पुगेको जनाएको छ । बुधबारका लागि मूल्यसूची तोक्दै समितिले कलकत्ता, बेलडाँगा र नासिकको सुकेको प्याजको न्यूनतम थोक मूल्य १०० […]
बिर्तामोड । झापा बिर्तामोडका एक व्यक्तिको भारतमा भएको सडक दुर्घटनामा मृत्यु भएको छ । तीर्थयात्रीहरु लिएर भारत वृन्दावन गएको बस दुर्घटनामा अन्दाजी ४५ वर्षका धर्मेन्द्र भुजेलको मृत्यु भएको हो । सुनसरीको इनरुवा घर भई बिर्तामोड-४ […]
झापा । विगत छ वर्षदेखि मुख्य भन्सारको मान्यता पाएको भद्रपुर नाकाबाट निर्यात व्यापार शून्य छ । सीमावर्ती भारतीय नाका गलगलियाको स्तरोन्नति नहुँदा भद्रपुरबाट नेपाली सामान निर्यात हुन नसकेको हो । विसं २००७ भन्दाअघिदेखि राणाकालीन व्यापारिक […]
बिर्तामोड । पेन्सन बचत कार्यक्रमलाई आफ्नो ‘ड्रिम प्रोडक्ट’ बनाएको झापाको बिर्तामोडस्थित संजिवनी बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सेयर सदस्यहरुलाई इलामको कन्याम पुर्याएर सहकारी शिक्षा तालिम प्रदान गरेको छ । सहकारी शिक्षा ग्रहण गर्नका लागि […]
बिर्तामोड । आफैँले पालनपोषण गरेको छोरीलाई करणी गरी गर्भवती बनाउने एकजना झड्केलो बुवा पक्राउ परेका छन् । झापाको बुद्धशान्ति गाउँपालिकाकी गर्भवती हुने १४ वर्षीया नाबालिकाको कोही पनि आफन्त नभएको प्रहरीले जनाएको छ । सानैदेखि पालेका […]
झापा । सामान्य आर्थिक गतिविधि भएको जिल्लाका रूपमा परिचित झापामा संकलन हुने राजश्व र खर्च हुने रकम बराबरी जस्तो देखिएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय झापाले उपलब्ध गराएको विवरण अनुसार संघीय सरकार मार्फत […]
झापा । झापाका ६ पालिकामा आज श्रीकृष्ण रथयात्रा हर्सोउल्लासका साथ निकाल्ने तयारी गरिएको छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’को भोलिपल्ट श्रीकृष्ण रथयात्रा निकाल्ने धार्मिक प्रचलन छ । सोही बमोजिम जिल्लाको भद्रपुर, दमक, गौरीगञ्ज, […]