२०८२ असोज ३, शुक्रवार , ०७:२९:२२ बजे

Sajhamanch

जिल्ला समाचार

बिर्तामोड । झापाको बिर्तामोड पहिलो सामुदायिक पुस्तकालयका रुपमा बिर्तामोड पब्लिक लाइब्रेरीको उद्घाटन भएको छ । बिर्तामोड पश्चिम बसस्ट्यान्ड दक्षिण रिभर साइडको कार्यालयसँगै सञ्चालनमा आएको पुस्तकालयको बिर्तामोडका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले उद्घाटन आज उद्घाटन गरेका हुन् […]

शुक्रवार, भदौ १४, २०८१

झापा । झापाको बुद्धशान्ति गाउँपालिकामा फोहोरमैला व्यवस्थापनका गर्न थालेको छ । यो कार्यका लागि इन्सिनरेटरको व्यवस्था गरेको छ भने बुद्धशान्ति–१ मा पाँच कठ्ठा जमिन २० वर्षका लागि लिजमा लिएर फोहोरमैला व्यवस्थापनमा गाउँपालिका जुटेको छ । […]

शुक्रवार, भदौ १४, २०८१

झापा । झापामा डेंगुका तीनजना नयाँ संक्रमित थपिएका छन् । बाह्रदशीमा दुई र बिर्तामोडमा एकजना गरी तीनजनामा डेंगु पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । साउन १ देखि भदौ १३ सम्म विरामी भएर अस्पताल […]

शुक्रवार, भदौ १४, २०८१

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको सरगम संगीतालयले मौलिक भाका र नृत्यसहितको तीज गीत ‘आयो तीज रंगियो गाउँबेसी’ सार्वजनिक गरेको छ । वर्तमान नेपाली परिवेशलाई गीतमा चित्रण गर्दै नेपाली मौलिकतालाई प्राथमिकता दिइएको गीतको रचना, सङ्गीत तथा […]

शुक्रवार, भदौ १४, २०८१

दमक । यहाँस्थित हिमालय महालक्ष्मी चिया बगानका मजदुरहरुलाई लक्षित गरी चिया बगानभित्रै दुई दिवसीय बृहत आर्युवेद स्वास्थ्य शिबिर शुरु भएको छ । प्रादेशिक आर्युवेद अस्पताल लखनपुर, लायन्स क्लव झापा दमक र सो चिया बगानको संयुक्त […]

शुक्रवार, भदौ १४, २०८१

बिर्तामोड । झापामा स्वास्थ्य बीमा कार्यक्रमभित्र रहेका अस्पतालका फर्मेसीबाट बीमामा सूचीकृत औषधि नपाएको सेवाग्राहीले बताएका छन् । झापा बुद्धशान्तिकी कल्पना खतिवडाले बीमाका औषधिहरु निजी फर्मेसीबाट किनेर ल्याउनु परेको बताइन् । छालाको सामान्य समस्याले उपचार गर्न […]

बिहिवार, भदौ १३, २०८१

बिर्तामोड । झापाका सागर पौडेलको कतारमा निधन भएको छ । वैदेशिक रोजगारीका लागि डेढ वर्षअघि कतार गएका उनको शव नेपाल ल्याइसकिएको छ । झापा बुद्धशान्ति-४ का ३५ वर्षीय पौडेलको उपचारका क्रममा कतारको सरकारी अस्पताल हमादमा […]

बिहिवार, भदौ १३, २०८१

झापा । पूर्वी नाका काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु. ३२ करोडभन्दा बढी मूल्यको सिमेन्ट भारत निर्यात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलकानुसार गत आर्थिक वर्ष २०८०/८१ मा पूर्वी नाका हुँदै रु. […]

बिहिवार, भदौ १३, २०८१

बिर्तामोड । झापाको भद्रपुर नाकाबाट विविध समान भारत निर्यात गर्न सहजीकरणका लागि त्रिपक्षीय पहल भएको छ । भद्रपुरका नगरप्रमुख गणेश पोखरेलको नेतृत्वमा गलगलिया भन्सार गएको एक टोलीले त्यहाँको भन्सार प्रमुखसँग कुरा गरेपछि भन्सार प्रमुख सकारात्मक […]

बिहिवार, भदौ १३, २०८१

झापा । झापाको कचनकवल गाउँपालिका वडा नं. ३ का वडा सदस्य मेघलाल राजवंशीको निधन भएको छ । राजवंशीको गएराति १ः३० बजे आफ्नै निवासमा निधन भएको हो । ६० वर्षीय वडा सदस्य राजवंशी लामो समयदेखि क्यान्सर […]

बुधवार, भदौ १२, २०८१