शिवसताक्षी । झापाको शिवसताक्षी नरपालिका वडा नं. ४ को आयोजनामा रंगेयाथन बजारमा स्थानीय दिदी बहिनीहरुले शनिबार तीज मनाएका छन् । झापा क्षेत्र नं. ४ का संघीय सांसद एलपी साँवा लिम्बूको प्रमुख आतिथ्यमा आयोजित तीज कार्यक्रममा […]
दमक । हस्तक्षेपकारी अमेरिकन चलखेल विरुद्ध विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले विरोध प्रदर्शन गरेको छ। शनिबार दमकमा सो पार्टीका नेता कार्यकर्ता तथा स्थानीय जनताको उपस्थितिमा र्यालीसहितको विरोध प्रदर्शन गरिएको हो । पछिल्लो समय अमेरिकाले […]
भद्रपुर । झापाको सदरमुकाम चन्द्रगढीमा रहेर साहित्य, कला, पत्रकारिता क्षेत्रका सकृय रहेको वर्तमान साहित्य प्रतिष्ठान झापाले स्थापनाको २५औं वर्ष पूरा गरेको छ । सोही उपलक्ष्यमा शनिबार यहाँ विविध कार्यक्रम सम्पन्न गरिएको छ । प्रतिष्ठानका अध्यक्ष […]
भद्रपुर । झापामा रहेका धामीझाँक्री तथा वैद्यहरूले भद्रपुरमा विविध कला प्रदर्शन गर्दै सातौं मनषादेवी विषहरी विष खेल सम्पन्न गरेका छन् । नेपाल राष्ट्रिय धामी वैद्य संघ झापाको आयोजनामा भद्रपुर ७ मा झापा, मोरङ लगायत भारतको […]
भद्रपुर । दिवङ्गत राष्ट्र सेवक प्रमोद तामाङको स्मृतिमा स्थापित प्रमोद तामाङ स्मृति सुशासन पत्रकारिता पुरस्कारबाट प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदाल सम्मानित भएका छन् । नेपाल निजामती कर्मचारी संगठन झापा तथा राष्ट्र सेवक बचत तथा […]
झापा । झापामा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगद्वारा निवेदन माग भएपछि ९८ उजुरी दर्ता भएका छन । जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएका उक्त उजुरीहरुमध्ये एउटामा सहमति र दुईवटा उजुरी फिर्ता भएको सहायक प्रमुख […]
बिर्तामोड । नयाँ सृष्टि पुनर्स्थापना केन्द्र बिर्ताबजारका संचालक आकाश खड्काले तीन दिन अघि भएको घटनामा आफ्नो गल्ती स्वीकार गर्दै घाइतेहरुको उपचार गरिदिने भएका छन् । खड्काले कुटपिटबाट घाइते भएकाहरुलाई अस्पतालमै गएर भेट गरी उपचार खर्च […]
बिर्तामोड । ज्ञानुराम प्रसाई स्मृति प्रतिष्ठानले भदौ २५ गते रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । बिर्तामोडस्थित हनुमान सेन्ट्रल परिसरमा प्रतिष्ठानले रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो । प्रतिष्ठानका अध्यक्ष बद्रीप्रसाद भट्टराईले भदौ २५ गते […]
विद्यालयको प्रधानाध्यापक नियुक्ति शिक्षा ऐन अनुसार कि गाउँपालिकाको इच्छाअनुसार ! कमल । झापाको कमल गाउँपालिका वडा नं. ३ केर्खास्थित श्री शहीद धर्मभक्त माध्यमिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिको विषयमा विगत केही दिनदेखि शैक्षिक वातावरण खलबलिएको छ । […]
बिर्तामोड। झापाको अर्जुनधारामा एक महिलाले आत्महत्या गरेको ३ घण्टा नबित्दै छिमेकी पुरुषले आत्महत्या गरेका छन् ।महिलाले भिडियो कल गरेर आत्महत्या गरेको केही समयपछि पुरुषले पनि आत्महत्या गरेका हुन् । अर्जुनधार–६ लक्ष्मीटोलकी अन्दाजी २४ वर्षकी नम्रता […]