शिवसताक्षी । प्रदेशस्तरीय प्रथम एसडिसी सुपर सिक्स क्रिकेट प्रतियोगिताको उपाधि आयोजक एसडिसी क्रिकेट क्लब दमकले उचालेको छ । शिवसताक्षीको झिलझिलेमा भएको प्रथम एसडिसी–सीइ सुपरसिक्स क्रिकेट प्रतियोगिताको फाइनलमा ओल्डस्टार क्रिकेट क्लब भद्रपुरले ४ विकेट गुमाउँदै दिएको […]
झापा । बिर्तामोडमा आजदेखि सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ । आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान […]
भद्रपुर । नेपाली कांग्रेस भद्रपुर नगर समिति र कचनकवल गाउँ समितिको भेला आज शुक्रबार सम्पन्न गरिएको छ । नेपाली कांग्रेसले गत असोज ७ गतेदेखि आगामी पौष १६ सम्म सञ्चालन गरिरहेको १०० दिने विशेष अभियान अन्तरगत […]
बिर्तामोड । भूतपूर्व विद्यार्थी समाज महेन्द्ररत्न माध्यमिक विद्यालय अनारमनी बिर्ताबजारले जेहेन्दार विद्यार्थीहरुलाई साइकल वितरण गरी प्रथम स्थापना दिवस मनाएको छ । बिर्तामोड– ३ बिर्ताबजारस्थित महेन्द्ररत्न माविमा अध्ययनरत दुईजना छात्रालाई साइकल वितरण गरिएको हो । साइकल […]
झापा । जिल्लामा यसवर्ष ९३७ दशमलव ६७ मेट्रिक टन कोदो उत्पादन भएको छ । कृिष ज्ञान केन्द्र झापाका अनुसार ७२६ दशमलव ८८ हेक्टर क्षेत्रफलमा उक्त परिणाममा कोदो उत्पादन भएको हो । यस वर्ष प्रति हेक्टर […]
बिर्तामोड । स्रोत नखुलेको ठुलो मात्रामा अमेरीकन डलरसहित झापा गौरादहका एक व्यक्ति पक्राउ परेका छन् । बिहीबार दिउँसो २ बजे दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ख ९५३० नम्बरको बसमा रहेका गौरादह-५ बस्ने २५ वर्षीय […]
बिर्तामोड । नेकपा (माओवादी) पूर्व केन्द्रीय कमाण्डको नाममा गिरीबन्धु टि इस्टेटको चिया फ्याक्ट्री अगाडि कुकर बम राखेर आतंकित पार्ने थप दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा गोरखा पालुङटार-७ घर भई हाल जिल्ला तनहुँ ब्यास […]
बिर्तामोड । विगतदेखि नै आफ्नो जन्मदिनको अवसरमा विभिन्न रचनात्मक कार्य गर्दै आएकी संयुक्त महिला आवाज नेपालकी केन्द्रीय अध्यक्ष शिखा खड्का गणेशले यसवर्ष एकजना दृष्टिविहीन असहाय महिलालाई सहयोग गरेर जन्म दिन मनाएकी छन् । विगत ६ […]
मेचीनगर । मेचीनगर नगरपालिकाले आगामी पुस १ गतेदेखि नगरका अपाङ्गता भएका व्यक्तिहरुको विशेष स्वास्थ्य परीक्षण गराउने भएको छ । नगरपालिकाले वडा वडामा नै विशेषज्ञ डाक्टरसहित स्वास्थ्यकर्मीको टोली पुर्याएर उनीहरूको स्वास्थ्य परीक्षण गर्ने भएको हो । […]
बिर्तामोड । मंसिर २९ गते (भोलि)देखि सुरु हुने झापा कपको उद्घाटन खेलमा काठमाडौँको त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । खेल मैदानमा बिहीबार अपरान्ह आयोजित खेलतालिका सार्वजनिक […]