२०८२ जेठ १६, शुक्रवार , १०:१४:०९ बजे

Sajhamanch

जिल्ला समाचार

झापा । यातायात व्यवस्था कार्यालय झापाले चालु आर्थिक वर्षको ११ महिनामा रु. ८५ करोड ७५ लाख ५४ हजार ५८९ राजस्व संकलन गरेको छ । जेठ महिनामा मात्रै रु. ६ करोड २४ लाख ४० हजार ४१७ […]

बुधवार, असार १२, २०८१

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाले आसन्न निर्वाचनका लागि निर्वाचन समिति गठन गरेको छ । झापा शाखाको आज बसेको बैठकले प्रमुख निर्वाचन अधिकृतमा शिरोमणि खतिवडा (सान्दाइ) को नेतृत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गर्ने […]

बुधवार, असार १२, २०८१

बिर्तामोड । झापाको बिर्तामोडमा जंगली हात्तीले १ लाख ३० हजार भन्दाबढीे क्षति गरेको छ। गए राती अन्दाजी १ बजे आएको हात्तीले बिर्तामोड नगरपालिका–७ बाह्ररघरेस्थित विभिन्न व्यक्तीको घरमा क्षति गरेको हो । जंगली हात्तीले भवानी सुनुवारको […]

बुधवार, असार १२, २०८१

बिर्तामोड । साइकल संस्कृतिको विकासक्रममा रहेको झापामा सन् २०२४ को झापा कोरा राइड च्यालेन्जको तयारी सुरु भएको छ । यो वर्ष झापा कोरा राइडमा महिला र पुरुष गरी १०० जनाभन्दा बढी राइडर सहभागी हुने झापाका […]

बुधवार, असार १२, २०८१

झापा । झापामा ११ महिनामा ५१ हजार ७८२ चालकलाई कारबाही गरिएको छ । चालु आर्थिक वर्ष २०८०–८१ को हालसम्ममा उनीहरुलाई कारबाही गरिएको हो । जिल्ला ट्राफिक कार्यालय झापाका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमका अनुसार चालकलाई […]

बुधवार, असार १२, २०८१

बिर्तामोड । ताप्लेजुङ जिल्लाका बाढी प्रभावितकालागि ताप्लेजुङ–झापा सरोकार समाज अर्जुनधाराले राहत सामाग्री पठाएको छ । गत जेठ २८ गते अबिरल बर्षासंगै आएको बाढीका कारण विस्थापित भएका परिवाकालागि राहत सामाग्री पठाइएको ताप्लेजुङ–झापा सरोकार समाज अर्जुनधाराका अध्यक्ष […]

बुधवार, असार १२, २०८१

मेचीनगर । झापाको मेचीनगर नगरपालिका १४ को फुलबासा खोलामा डुबेर मंगलबार साँझ एक नाबालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बामरा सन्थालका २० महिनाको छोरा रिहान भएको प्रहरी चौकी चारआलीले जनाएको छ । घरबाहिर खेल्दै […]

बुधवार, असार १२, २०८१

कचनकवल। बिषालु सर्पको टोकाईबाट यहाँकी एक बालिकाको हिजो मृत्यु भएको छ । कचनकवल गाउँपालिका वडा नं. ३ गङ्गाबस्तीका हरि राजबंशीको छोरी १३ वर्षीया मनिषाको विषालु सर्पले डसेर मृत्यु भएको हो । मंगलबार घरमा बसिरहेको समयमा […]

बुधवार, असार १२, २०८१

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यावसायीक राहत कोष’ का लागि व्यवसायी दिनेश श्रेष्ठले ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरेका छन् । बिर्तामोड उद्योग वाणिज्य संघका सदस्यसमेत रहेका श्रेष्ठले आफ्नो जन्म […]

मङ्गलवार, असार ११, २०८१

गौरादह । गौरादह नगरपालिकामा मंगलवार ‘समुदायमा अदालत’ नामक एक दिवशीय कार्यक्रम आयोजना गरिएको छ । झापा जिल्ला अदालतका मुख्य न्यायाधीश अशोककुमार बस्नेतको प्रमुख आतिथ्यतामा न्यायीक प्रक्रियामा नागरिकको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले सो कार्यक्रम गरिएको हो […]

मङ्गलवार, असार ११, २०८१