२०८२ जेठ १७, शनिवार , ०१:०३:४० बजे

Sajhamanch

जिल्ला समाचार

बिर्तामोड । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा झापाका टेकनाथ सोरेनले सन्थाल समुदायतर्फ अहिलेसम्मकै उत्कृष्ट नतिजा ल्याएका छन् । २०८० को एसईईमा ३.८२ जीपीए अंक प्राप्त गरेर उनी सीमान्तकृत सन्थाल समुदायबाट एसएलसी/एसईई इतिहासमा उच्च […]

शुक्रवार, असार १४, २०८१

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाको एउटा सामुदायिक विद्यालयको २०८० को एसइइको नतिजा शून्य आएको छ । नतिजाअनुसार चन्द्रडाँगीको शुक्र माविको परीक्षाफल शून्य आएको हो । शिवसताक्षी-७ को सो विद्यालयबाट एसइइमा २० जना परीक्षार्थी सहभागी थिए […]

शुक्रवार, असार १४, २०८१

झापा । झापाको कमल खोलाले बगाएर बेपत्ता भएका गौरीगञ्ज गाउँपालिका १ स्थित ढेबु बस्तीका लुखिराम मुर्मु मृत भेटिएका छन् । उनको शव आज बिहान खोलामा घोप्टो परेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बिहीबार […]

शुक्रवार, असार १४, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतारा प्रसाईंले वडा नम्बर ५ स्थित कनकाई सडकको बिहीवार अनुगमन गरेकी छन् । आरसिसी नाली, स्ल्याब तथा पेवर्स लगाउने काम धमाधम भइरहेको इलाम स्टेनदेखि सुब्बा चोकसम्मको सडक खण्ड उनले […]

बिहिवार, असार १३, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतारा प्रसाईंले नगरका सबै वडालाई समानुपातिक तवरले बजेट विनियोजन गरिएको बताएकी छन् । नगरको १० नम्बर वडा कार्यालयको सभाहलमा बिहीवार आयोजित आर्थिक वर्ष २०८०/०८१ को तेस्रो चौमासिक अन्तर्गतको सार्वजनिक […]

बिहिवार, असार १३, २०८१

दमक । बैंकिङ कसुर मुद्दामा फरार भएका झापा दमक–९ का ३१ वर्षीय इकेस तामाङ बिहीवार पक्राउ परेका छन् । जिल्ला अदालत झापाले वैशाख २३ गते सो मुद्दाको फैसला सुनाएपछि उनी भागेका थिए । तामाङलाई पक्राउ […]

बिहिवार, असार १३, २०८१

भद्रपुर । वैदेशिक रोजगारका लागि मलेसिया गएर अलपत्र परेका झापा भद्रपुरका ५५ वर्षीय चन्द्र लिम्बूले उद्धारका लागि आग्रह गरेका छन् । २३ वर्षअघि मलेसिया पुगेका लिम्बू स्वदेश फिर्ताका लागि सबैसमक्ष हारगुहार गरिरहेका छन् । लिम्बू […]

बिहिवार, असार १३, २०८१

मेचीनगर । मेचीनगर नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको छ । सोमवार नगर कार्यपालिकाको दोस्रो सभाको पाँचौं अधिवेशन उद्घाटन सत्रमा उपप्रमुख मीना उप्रेतीले नीति तथा कार्यक्रमबाट २ अर्ब ५ […]

बिहिवार, असार १३, २०८१

झापा । मदन भण्डारी राजमार्गअन्तर्गत झापा –सुनसरी खण्डमा निर्माणधीन पुलको वित्तीय प्रगति ८५ प्रतिशत र भौतिक प्रगति ९० प्रतिशत भएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालयका सूचना अधिकारी सुभाषकुमार दत्तका अनुसार निर्धाणधीन ३७ वटा […]

बिहिवार, असार १३, २०८१

झापा । झापाको शिवसताक्षीमा लागूऔषध ब्राउन सुगरसहित एकजना पक्राउ परेका छन् । बुधबार साँझ ६ः४० बजेको समयमा दमक १ घर भई शिवसताक्षी नगरपालिका १० टेक्रा बस्ने अन्दाजी २६ वर्षीय प्रदीप तामाङ ब्राउन सुगरसहित पक्राउ परेका […]

बिहिवार, असार १३, २०८१