२०८२ चैत ३० सोमवार , ०७:५२:०५ बजे

Sajhamanch

जिल्ला समाचार

झापा । सन्थाल समुदायको चाड सोहराय पर्व साथै धार्मिक तथा पर्यटकीय क्षेत्र किच्चकबध मेलाको अवसरमा झापाको पाँच वटा स्थानीय तहले आज बुधबार सार्वजनिक बिदा दिएका छन् । झापाको हल्दिबारी गाउँपालिका, बिर्तामोड, बाह्रदशी, झापा गाउँपालिका र […]

बुधवार, माघ ३०, २०८१

झापा । झापाको शिवसताक्षीमा एक महिला मृत फेला परेकी छन् । हिजो साँझ ७ः४० बजे शिवसताक्षी – ११ बस्ने धर्मराज सेनेहाङ लिम्बूकी श्रीमती ५८ वर्षीया गंगामाया लिम्बू आफ्नै घरमा मृत फेला परेकी हुन् । श्रीमान् […]

बुधवार, माघ ३०, २०८१

झापा । अखिल नेपाल महिला संघ (अनेम संघ) झापाको १०औं जिल्ला सम्मेलनबाट निर्वाचित नेतृत्वको घोषणासहित आज सपथग्रहण गराइएको छ । नेकपा (एमाले) झापा जिल्ला पार्टी कार्यालय बिर्तामोडमा अपरान्ह आयोजित कार्यक्रममा नवनिर्वाचित नेतृत्वलाई सपथग्रहण, प्रमाणपत्र हस्तान्तरण […]

मङ्गलवार, माघ २९, २०८१

बिर्तामोड । अर्जुनधारा नगरपालिकाको टिमले अप्रत्यासित नतिजा निकाल्दै झापाको बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबलको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । बिर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा आज मंगलबार भएको दोस्रो क्वाटर फाइनल खेलमा […]

मङ्गलवार, माघ २९, २०८१

द्रोण अधिकारी भद्रपुर । भद्रपुर नगरपालिकाले तोरी तथा आलस खेती गर्ने किसानलाई अनुदान दिन थालेपछि व्यवसायिक रूपमा तेलहन खेती बढ्दै गएको पाइएको छ । नगर कृषि विकास शाखाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/०८० को तुलनामा […]

मङ्गलवार, माघ २९, २०८१

झापा । किसानको बारीमा खेर गइरहेको सुपारीको पातबाट बनेका थाल, बटुकालगायतका सामान युरोपको बजारसम्म बिक्री हुन थालेको छ । बजारमा माग बढेपछि झापामा सुपारीको पातका सामान बनाउन आधा दर्जन उद्योग स्थापना भएका छन् । तीमध्ये […]

मङ्गलवार, माघ २९, २०८१

बिर्तामोड । यहाँस्थित इन्भेचर एजुकेशन एकाडेमीले विविध सांस्कृतिक कार्यक्रम गरी सोमबार विद्यालयको १३औँ वार्षिकोत्सव सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नितेश बस्तेनको अध्यक्षसमा आयोजित वार्षिकोत्सव कार्यक्रमको प्रमुख अतिथि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन […]

मङ्गलवार, माघ २९, २०८१

झापा । झापामा लागू औषधसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड र कनकाईका दुई युवा रहेका छन् । हिजो साँझ ७ः३० बजे बिर्तामोड–६ स्यालडाँगी बस्ने २५ वर्षीय मोहम्मद मुक्तार मन्सुरी लागू औषधसहित पक्राउ […]

मङ्गलवार, माघ २९, २०८१

बिर्तामोड । नेपाल इन्जिनियर्स एशोसिएसन बिर्तामोड स्थानीय केन्द्रले आगामी फागुन २ गते बिर्तामोडमा फरक किसिमको एउटा गोष्ठी आयोजना गर्ने भएको छ । धार्मिक, पुरातात्विक, ऐतिहासिक तथा पर्यटकीय स्थलमा बनाइने भौतिक संरचना कस्तो हुनुपर्छ, हाल कस्तो […]

सोमवार, माघ २८, २०८१

बिर्तामोड । उपाधि दाबेदार मानिएको कनकाई नगरपालिका टिम झापाको बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक बिर्तामोड नगरपालिकालाई ४–० गोलको फराकिलो अन्तरले पराजित गर्दै कनकाई नगरपालिका सेमिफाइनलमा प्रवेश […]

सोमवार, माघ २८, २०८१