झापा । कचनकवलमा पानीको खाल्डोमा डुबेर १४ महिनाका बालकको मृत्यु भएको छ । हिजो साँझ ६ बजे कचनकवल-२ हर्दासभिट्टा बस्ने खेलराज राजवंशीका छोरा १४ महिनाका प्रियांस राजवंशी कचनकवल-३ दल्कीस्थित आफ्नै मामाघरमा खेल्ने क्रममा कलको पानी […]
गौरादह । झापामा सोमबारदेखि १६औँ राष्ट्रपति रनिङशील्ड जिल्लास्तरीय प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति झापाको आयोजनामा गौरादहस्थित जनता माविको खेलमैदानमा प्रतियोगिता सुरु भएको हो । विद्यालय पसिरमा आयोजित एक समारोहका बीच कोशी […]
बिर्तामोड । मछिन्द्र फुटबल क्लब काठमाडौँले सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको उपाधि हात पारेको छ । अधिकांश झापाली खेलाडी सहभागी मछिन्द्रले पहिलोपटक […]
झापा । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट हतियार लुट्ने दुईजना पक्राउ परेका छन् । जेनजी आन्दोलनका बेला प्रहरी कार्यालयबाटै हतियार लुट्ने कनकाई नगरपालिका-८ स्थित मिश्रा टोल निवासी २२ वर्षीय सौगात थापा मगर र सोही ठाउँका ३२ […]
झापा । ७८ वर्षिय टेकबहादुर थापाले जीवनमा कति पटक डेरा सर्नु भयो कुनै हिसाव छैन । आफ्नो जमिन र घर नभएका उनहाँ मजदुरी गरेर जीविको पार्जन गर्दै आई रहनु भएको थियो । तर वृद्धावस्थामा प्रवेश […]
झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सोमबार दिनभरी झापाको दमकका मुख्य चौकमा आयोजना गरिएका विभिन्न कार्यक्रममा व्यस्त हुनुहुने भएको छ। अध्यक्ष ओली सोमबार दमक नगरपालिका अन्तगर्तका मुख्य चौकमा आयोजना गरिएका कार्यक्रममा स्थानीय बासिन्दासँग […]
झापा । झापामा एमालेका उम्मेदवारहरुलाई विजयी गराउन जिल्लाभर २२ जना संयोजक परिचालन गरिएको छ । मुक्ति समाज नेपालले जिल्लादेखि पालिका तहसम्म समन्वय कमिटी बनाउदै २२ जनालाई संयोजकको जिम्मेवारी दिएको हो । आइतवार बिर्तामोडमा आयोजित जिल्लास्तरीय […]
झापा । झापा गोल्डकपको सातौैँ संस्करणमा आइपुग्दा च्याम्पियन टोली नयाँ टिम बन्ने पक्का भएको छ । उपाधिका लागि आज पहिलोपल्ट फाइनल पुगेको मछिन्द्र एफसीले सशस्त्र प्रहरीको एपिएफ एफसीसँग प्रतिस्पर्धा गर्दैछ । एपिएफले आयोजक झापा ११ […]
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन–जीको नाममा अपराधिले जलाएको बताउनु भएको छ । आज झापाको दमक नगरपालिका २ स्थित हिमालय माविमा नेपाल राष्ट्रिय शिक्षक संगठनले आयोजना गरेको अन्तरक्रियामा उहाँले यस्तो धारणा राख्नुभएको […]
बिर्तामोड । पूर्व स्वास्थ्य राज्यमन्त्री धर्मशिला चापागाईंले प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएपछि गर्ने २० बुँदे प्रतिबद्धता सार्वजनिक गरेकी छन् । चुनाव परिचालन समितिको कार्यालयमा आज साँझ पत्रकार सम्मेलन गरी नेपाली कम्युनिष्ट पार्टीका नेता तथा […]