२०८२ कार्तिक २८, बिहिवार , ०४:४०:२६ बजे

Sajhamanch

जिल्ला समाचार

झापा । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय बिराटनगरले आज बिर्तामोडमा झापाका पत्रकारहरुलाई बीमा सम्बन्धी सचेतना प्रदान गरेको छ । बीमा सम्बन्धी समसामयिक विषयमा पत्रकारहरुसँग छलफल तथा अन्तरक्रिया नाम दिइएको सो कार्यक्रममा नेपाल बीमा प्राधिकरण […]

बुधवार, कार्तिक ७, २०८१

अर्जुनधारा । पूर्वको पशुपतिनाथको विशेषणले परिचित झापाको अर्जुनधारा जलेश्वर धाममा आउँदो बालाचतुर्दशीको अवसरमा सप्ताहब्यापी अनुष्ठान आयोजना गरिने भएको छ । धाम समितिले आज मन्दिर परिसरमा पत्रकार सम्मेलन गरेर मंसिर ८ गतेदेखि १५ गतेसम्म ४२औं अनुष्ठान बृहतरुपमा […]

बुधवार, कार्तिक ७, २०८१

झापा । झापाको दमकमा घडेरीको निहुँमा दुई पक्षबीच विवादसहित झडप हुँदा एकजनाको मृत्यु भएको छ । दमक-३ मा घडेरीको निहुँमा झडप भएको हो । झडपमा दमक-९ का ३७ वर्षीय देशु भनिने यमु निरौलाको मृत्यु भएको दमक […]

बुधवार, कार्तिक ७, २०८१

झापा । शैक्षिकसँगै अतिरिक्त क्रियाकलापमा अब्बल झापा धुलाबारीको इस्ट होराइजन अंग्रेजी माविले अस्ट्रेलियामा नेपाल शैक्षिक पुरस्कार पाएको छ । अस्ट्रेलियाको क्यानबेरास्थित अस्ट्रेलियन नेसनल युनिभर्सिटीमा कलेज रिडर्स काठमाडौँले आयोजना गरेको प्रतिष्ठित नेपाल शैक्षिक पुरस्कार २०२४ मा […]

बुधवार, कार्तिक ७, २०८१

मेचीनगर । टाइब्रेकरमा नतिजा उल्टाउँदै रेडहर्स एफसी झापाको धुलाबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण आठौँ रोलिङ च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा कोशी पुलिस क्लबमाथि इलामे टोली रेडहर्स एफसीले जित […]

मङ्गलवार, कार्तिक ६, २०८१

झापा । झापाको हल्दिबारी गाउँपालिकाबाट प्रहरीले १३ जना जुवाडे पक्राउ गरेको छ । हल्दिबारी–१ गोलधापबाट १३ जना जुवाडेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गोलधाप बजारस्थित गजेन्द्र काङबाङको घरमा जुवाजन्य तास तथा […]

मङ्गलवार, कार्तिक ६, २०८१

झापा । झापाको बिर्तामोडमा रहेको कृषि थोक बजारमा बिक्रीका लागि ल्याइएको टमाटर खान अयोग्य रहेको जनाइएको छ । विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला इकाइ बिर्तामोडले बजारमा ल्याइएका टमाटरमा अत्यधिक विषादी भएको पुष्टि भएको छ । […]

मङ्गलवार, कार्तिक ६, २०८१

मेचीनगर । छरितो र उत्कृष्ट खेल खेलेको मोरङको सम्राट स्पोर्टिङ क्लब झापाको धुलाबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण आठौँ रोलिङ च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज धुलाबारी माविको खेल मैदानमा भएको तेस्रो क्वार्टर फाइनल खेलमा […]

सोमवार, कार्तिक ५, २०८१

भद्रपुर । भद्रपुर रन (दौड) प्रतियोगिताको आय व्यय सार्वजनिक गरिएको छ। भद्रपुर नगरपालिका ७ नम्बर वडा कार्यालयले बडा दसैँको अवसरमा घटस्थापनाका दिन आयोजना गरेको दौड प्रतियोगिताको आय व्यय आइतबार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको […]

सोमवार, कार्तिक ५, २०८१

झापा । पूर्वी नाका काँकडभिट्टा-भारतबाट सिटी सफारी चढेर आउँदै गरेका काभ्रेपलाञ्चोकका २६ वर्षिय होमकुमार मैनाली ब्राउनसुगर सहित पक्राउ परेका छन् । शनिबार राति उनलाई लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेची पुलबाट पक्राउ गरेको […]

सोमवार, कार्तिक ५, २०८१