झापा । सुनसरीको बराहक्षेत्र नगरपालिका-२ स्थित भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । शनिबार दिउँसो साढे ३ बजे चतरातर्फ जाँदै गरेको को २८ प ४७५८ नम्बरको मोटरसाइकल करम खोलाको पुलदेखि […]
मेचीनगर । रोट्राक्ट क्लब अफ काँकरभिट्टाले ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टालाई ट्राफिक सांकेतिक चिन्ह अंकित बोर्ड हस्तान्तरण गरेको छ । शनिबार एक कार्यक्रमको बीच ट्राफिक प्रहरी कार्यालय काँकरभिट्टाका इञ्चार्ज प्रहरी नायब निरीक्षक मनमोहन पौडेललाई ट्राफिक सांकेतिक […]
बितामोड । नेकपा (एमाले) बिर्तामोड नगरकमिटी को दोस्रो नगर अधिवेशन उद्घाटन गरिएको छ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पानसमा दिप प्रज्वलन गरी अधिवेशन उद्घाटन गरेका हुन्। बिर्तामोडको सिटी सेन्टरमा भइरहेको दोस्रो नगर अधिवेशन […]
कचनकवल । झापाको कचनकवलस्थित पथरिया माध्यमिक विद्यालयका प्रधानाध्यापक गुणनाथ गुरागाईँविरुद्ध उजुरी परेको छ । गत चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा गम्भीर लापरबाही गरेको भन्दै प्रधानाध्यापक गुरागाईँविरुद्ध कचनकवल गाउँपालिकामा उजुरी परेको हो […]
बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बिर्तामोड नगर कमिटीको दोस्रो अधिवेशन आजबाट सुरु हुदैछ । बिर्तामोडस्थित सिटी सेन्टरमा रहेको पार्टी प्यालेसमा आजदेखि सुरु हुने अधिवेशनको उद्घाटन पार्टीका महासचिव शंकर पोखरेलले गर्ने भएका छन् । नेकपा […]
भद्रपुर । भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर झापाले यस आर्थिक वर्षको १० महिने अवधिमा ६३ करोड ६९ लाख एक हजार ७२२ रुपैयाँ राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि वैशाख मसान्तसम्ममा मालपोत […]
कमल । प्रिन्सिपल एशोसिएशन अफ नेपाल (पान) झापाको शनिवार सम्पन्न प्रथम जिल्लास्तरीय भेलाबाट अध्यक्षमा रुकमान सुब्बा सर्वसम्मत चयन भएका छन् । जिल्लाका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू आबद्ध पानको जिल्लास्तरीय भेलाले सुब्बाको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत […]
अर्जुनधारा । अर्जुनधारा नगरपालिका–९ स्थित कालिकापीठ कालीस्थानको पूर्वी प्रवेशद्वारमा निर्माण गरिएको गेट उद्घाटन गरिएको छ । भारत सिलिगुडीका काजल सरकार र उनकी श्रीमती मुनमुन सरकारले पराम्बा भगवतीको मूर्ति र भगवतीको बाहन सिंहको प्रतीमासहितको गेट निर्माण […]
कमल । कमल गाउँपालिका–३ स्थित मेची सामुदायिक सिकाइ केन्द्रले आयोजना गरेको बैठक सञ्चालन तथा माइन्युट लेखनसम्बन्धी तालिम शनिवार समापन भएको छ । कमल–५ स्थित मंगलमय माविको सभाहलमा सञ्चालित तीन दिवशीय सो तालिममा उक्त पालिकाको वडा […]
शिवसताक्षी । नेकपा एमाले शिवसताक्षीको दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा मेदनी दंगाल निर्वाचित भएका छन् । त्यस्तै, उपाध्यक्षमा विष्णुप्रसाद प्रसाईं, सचिवमा लक्ष्मी गुरागाईं र उप–सचिवमा सागर राई निर्वाचित भएका निर्वाचन समिति संयोजक बेनुप्रसाद कार्कीले जानकारी दिए […]