झापा । पक्राउ पुर्जी जारी भएका दुर्गा प्रसाईँका समर्थकहरूले बिर्तामोडमा मसाल जुलुस निकालेका छन् । आज साँझ वान स्टप मल अगाडिबाट राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान झापा र भ्रातृ संगठन नागरिक प्रतिरक्षा […]
कमल । नवोदय बहुउद्देश्यीय सहकारी संस्थाको २६औं वार्षिक साधारण सभामा पेश गरिने वार्षिक प्रतिवेदन आज सार्वजनिक गरिएको छ । कमल ३ केर्खास्थित मुख्य कार्यालयमा आज बिहान प्रतिवेदन सार्वजनिक गरिएको हो । संस्थाका वरिष्ठ उपाध्यक्ष बलराम […]
झापा । झापाको काँकरभिट्टाबाट सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्मले एक लाख भन्दा बढी मूल्यबराबरको पटाका बरामद गरेको छ । सशस्त्र प्रहरीले बरामद गरेको पटाका स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मीलगायतको रोहवरमा नष्ट गरिएको छ । […]
भद्रपुर । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा पूर्वी नाका काँकरभिट्टाबाट रु. ८ करोड ९९ लाख २० हजार ८०१ बराबरको मालवस्तु बङ्गलादेश निर्यात भएको छ । नेपाल पारवहन तथा गोदाम व्यावस्था लिमिटेड शाखा कार्यालय काँकरभिट्टाका […]
झापा । झापाली शिक्षकहरुले सञ्चालन गरेको शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाको १२औं वार्षिक साधारण सभा आज बिर्तामोडमा सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष नारायणप्रसाद गौतमको अध्यक्षतामा आयोजित साधारणसभा समारोह नेपाल बचत तथा ऋण […]
झापा । आन्तरिक रावस्व कार्यालयले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ४९ करोड ९४ लाख आठ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको १२ दशमलव ४७ प्रतिशत […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहका तीनजना शिक्षकलाई राष्ट्रिय शिक्षा दिवस तथा बाल दिवस २०८१ को अवसरमा पुरस्कृत गरेको छ । पुरस्कृत हुने उत्कृष्ट शिक्षकहरुमा माध्यमिक तहबाट महेन्द्ररत्न माविका तुलसीराम खरेल, […]
बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी राहत कोषमा कृष्णप्रसाद बजगाईले ३५ हजार १०० रुपैयाँ प्रदान गरेका छन् । आफ्नो जन्मोत्सवको दिन बिर्तामोड उद्योग वाणिज्य संघका कार्यसमिति सदस्यसमेत रहेका बजगाईले राहत कोषमा आज […]
शिवसताक्षी । नेपाल आदिवासी जनजाति नेत्रहीन संघ जिल्ला जिल्ला कार्यसमिति झापाले तेस्रो वार्षिक साधारण सभा तथा १४औं स्थापना दिवस मनाएको छ । शिवसताक्षीको दूधेमा आज नेत्रहीन संघले पूर्व उपाध्यक्ष नरेन्द्रकुमार मेन्याङ्बोलाई सम्मान गर्दै साधारण सभा […]
झापा । कोशी प्रदेशका चारवटा जिल्लामा कार्यक्षेत्र रहेको दोस्रो ठूलो संस्था सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारणसभाले सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति निर्विरोध रुपमा चयन गरेको छ । नयाँ नेतृत्वलाई संस्थाको […]