२०८२ कार्तिक २७, बुधवार , ०४:४५:४० बजे

Sajhamanch

जिल्ला समाचार

बिर्तामोड । झापाको बिर्तामोडबाट मोटरसाइकल चोर्ने व्यक्तिलाई प्रहरीले इलाममा पक्राउ गरेको छ । दुई दिनअघि बिर्तामोड-१ वाल्मीकि स्कुलको अगाडिबाट हराएको मोटरसाइकलसहित चोरी गर्ने व्यक्ति इलामको माई नगरपालिकामा पक्राउ परेका हुन् । मंगलवार बिहान अन्दाजी १०ः३० […]

बिहिवार, कार्तिक २९, २०८१

सरोज भट्टराई शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाको दूधेमा निर्माणधिन नगरस्तरीय रंगशालाको खेल मैदान अन्तिम तयारी अवस्थामा रहेको छ । खेल मैदानका लागि रोपिएको झार हरियो भएको छ । हाल रंगशालामा मञ्च र चेञ्जिङ रुमको निर्माण […]

बिहिवार, कार्तिक २९, २०८१

अर्जुनधारा । कनकाई नगरपालिकालाई सडनडेथमा ९–८ गोल अन्तरले पराजित गर्दै शिवसताक्षी नगरपालिका झापाको अर्जुनधारामा जारी चौथो खुदुनाबारी गोल्डकपको सेमीफइनलमा प्रवेश गरेको छ । अर्जुनधारा–३ को कैंदले प्राकृतिक रंगशालामा जारी अन्तर नगरपालिका स्तरीय खुल्ला नकआउट फुटबल […]

बुधवार, कार्तिक २८, २०८१

झापा । जिल्लाका १५ वटै पालिकामा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन गरिने भएको छ । प्रदेश सरकार, स्थानीय तह र करुणा फाउण्डेशनको त्रिपक्षीय लागतमा जिल्लाका १५ वटै स्थानीय तहमा चालू आर्थिक वर्षदेखि उक्त कार्यक्रम […]

बुधवार, कार्तिक २८, २०८१

झापा । नेपालमा विदेशी मुद्राआर्जन गर्न र वैदेशिक व्यापार घाटा कम गराउन भेनियर र प्लाई काठको निर्यातले महत्वपूर्ण योगदान पुर्याएको छ । पहाडमा हुर्किने उत्तिस, कदम, मौवालगायत कमसल काठ (कु–काठ) बाट भेनियर पत्ती र प्लाइबोर्ड […]

बुधवार, कार्तिक २८, २०८१

झापा । लागूऔषध ओसार्ने देशकै मुख्य ट्रान्जिट पोइन्ट बनेको काँकडभिट्टाको मेची पुलबाट लमजुङ र नुवाकोटका दुई युवा पक्राउ परेका छन् । आज साँझ ६ बजे मेचीनगर ६ पुरानो मेची पुलमा लमजुङको साबिक जिता गाविस ३ […]

बुधवार, कार्तिक २८, २०८१

बिर्तामोड । हरिबोधिनी एकादशीको पूजा गर्ने क्रममा दियोको आगो कपडामा सल्किएर झापा बिर्तामोडका एक वृद्धा सख्त घाइते भएकी छन् । बिर्तामोड नगरपालिका-४ निवासी उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष राजु न्यौपानेकी आमा अन्दाजी ८५ वर्षीया पुष्पलता […]

बुधवार, कार्तिक २८, २०८१

भद्रपुर । नेपाल प्रिमियर लिग (एनपीएल)का लागि विराटनगर किंग्सको ट्यालेन्ट हन्ट मंगलबार झापामा गरिएको छ । टिमले कोशी प्रदेशका ५ वटा जिल्लामा गर्न लागेको ट्यालेन्ट हन्टको दोस्रो जिल्ला झापाको बिर्तामोडमा १०० भन्दा बढी खेलाडीको परीक्षण […]

मङ्गलवार, कार्तिक २७, २०८१

अर्जुनधारा । भद्रपुर नगरपालिका चौथो खुदुनाबारी गोल्डकप अन्तर नगरपालिका स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ । अर्जुनधारा–३ को कैंदले प्राकृतिक रंगशालामा जारी प्रतियोगिताको आज भएको दोस्रो खेलमा आयोजकलाई ६–२ गोल अन्तरले […]

मङ्गलवार, कार्तिक २७, २०८१

झापा । बिर्तामोडस्थित सञ्जिवनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज आफ्नो १७औं वार्षिकोत्सव वृहत रक्तदानसँगै अन्य विविध मनोरञ्जन गरी मनाएको छ । २०६४ साल कात्तिक २७ गते सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय इनरुवामा दर्ता […]

मङ्गलवार, कार्तिक २७, २०८१