झापा । झापाको बिर्तामोड नगरपालिका-७ डाडागाउँमा अजिङ्गर फेला परेको छ । स्थानीय रत्न कार्कीको स्टोर रुममा अजिङ्गर भेटिएको हो । अस्थायी प्रहरी चौकी गरामनी र डिभिजन वन कार्यालय भद्रपुरको टोलीले उद्धार गरी अन्दाजी १० केजी […]
झापा । वातावरणीयमा प्रदुषण बढेर स्वच्छ श्वास फेर्न पनि गाह्रो हुन थालेको सन्दर्भमा सहारा नेपालले चालू आर्थिक वर्षमा वृहत वृक्षारोपण परियोजना सञ्चालन गर्ने भएको छ । हरियालीको सिर्जना गरेर वातावरणलाई स्वच्छ पारी मानव स्वास्थ्यलाई प्रतिकूल […]
झापा । ४ वर्षपछि पूर्वीनाका काँकडभिट्टाबाट तेस्रो मुलुकका पर्यटकको आवागमन खुला भएको छ। कोरोना महामारीपछि भारत सरकारले यस नाकाबाट भुटानबाहेकका पर्यटक आवागमन बन्द गरेको थियो। भारतीय अध्यागमन कार्यालयबाट तेस्रो मुलुकका पर्यटक आवागमन खुला गरिएको जानकारी […]
झापा । देशका धेरै सहकारी संस्थाहरुले आफ्ना सदस्यसँगै समुदायको उन्नयनका लागि काम गरिरहेको देखेर कतिपय तत्वहरुले अभियान माथि नै असर पुग्नेगरी विष वमन गर्न छाडेका छैनन् । तर सदस्यद्वारा स्थापित र सदस्यकै लागि सञ्चालित वित्तीय […]
बिर्तामोड । झापाको हल्दिबारीमा साउन ७ गते चालकलाई बेहोस बनाएर लुटिएको स्कुटर बेवारिसे अवस्थामा भेटिएको छ । भेलागुडी जंगलबाट लुटेर लगिएको स्कुटर १५ दिनपछि भेटिएको प्रहरीले जनाएको छ । हल्दिबारी-३ को वडा कार्यालयपूर्व स्थानीय देवेन्द्र […]
झापा । झापाको दुई भिन्न स्थानबाट सशस्त्र प्रहरीले अवैध कपडा बरामद गरेको छ । झापाको बुद्धशान्ति गाउँपालिका–७ सुनमाई चिया बगान र मेचीनगर नगरपालिका–६ स्थित बसपार्कबाट प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको रू. १२ […]
बिर्तामोड । प्रहरीले झापाको कनकाईबाट बिर्तामोडका दुईजनालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड-२ बस्ने २३ वर्षीय भूपेन्द्रसिंह राजवंशी बिर्तामोड-१ बस्ने १९ वर्षीया आशिका नेम्वाङ लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ […]
कनकाई । पहिचानको मुद्दालाई एकताबद्ध रुपमा उठाउने उद्देश्यले तीनवटा पार्टी एकीकरण भई बनेको नेपाल जनमुक्ति पार्टीले झापाको सुरुङ्गामा अन्तक्र्रिया गरेको छ । सो पार्टीले पहिचान तथा स्वायत्तताको आन्दोलन, वि.सं. १८३१ मा भएको गोर्खा राज्य र […]
भद्रपुर । राष्ट्रिय वन दिवस–२०८१ को अवसर पारेर सामुदायिक वन स्थानीय भद्रपुर नगर महासंघले विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । ‘आजको सन्दर्भमा सामुदायिक वन’ शीर्षकमा नगर क्षेत्रका माध्यमिक तह कक्षा १० सम्मका विद्यार्थीबीच प्रतिस्पर्धात्मक […]
बिर्तामोड । सातौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने झापाका खेलाडीको विदाई गरिएको छ । झापाको अर्जुनधारा नगरपालिकामा आज आयोजित एक कार्यक्रमका बीच पालिकाका चारजना खेलाडी र एकजना प्रशिक्षकको विदाई गरिएको हो । चार खेलाडीसहित […]