भद्रपुर । राज्यको बजेटमा सञ्चालित राष्ट्रिय समाचार समिति (रासस)को ६५औं स्थापना दिवसको सन्दर्भमा आज झापामा यसको ग्राहक विस्तारका सम्बन्धमा अन्तरक्रिया गरिएको छ । भद्रपुर प्रेस क्लबको सभाहलमा अग्रज सञ्चारकर्मी गोविन्द चन्द्र क्षेत्रीको प्रमुख आतिथ्यमा अन्तरक्रिया […]
कमल । आसन्न प्रतिनिधि सभा निर्वाचनको प्रचार प्रसारलाई लक्षित गरी नेकपा एमालेले बुधबार झापाको कमल गाउँपालिकामा युवाहरुको मार्च पास प्रदर्शन गरेको छ । क्षेत्र नं. ५ अन्तर्गत पर्ने कमलका दुई अलग स्थानबाट एमालेको मार्चपास शुरु […]
झापा । नेपाली कांग्रेसबाट झापा क्षेत्र नं. २ प्रत्यक्षतर्फका उम्मेद्वार सरिता प्रसाईले मुलुकको समृद्धि, सुसासन र भ्रष्टाचारमुक्त नेपाल बनाउन नेपाली कांग्रेसलाई ठूलो पार्टी बनाउन मतदातासमक्ष अपिल गर्नुभएको छ । नेपाल लोकतन्त्रबादी आदिवासी/जनजाति महासंघ बिर्तामोड नगर […]
झापा । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेवारहरुले प्रचार प्रसारलाई तीब्र बनाएका छन् । निर्वाचन आयोगले फागुन ४ गतेदेखि प्रचार प्रसार गर्न उम्मेदवारहरुलाई समय दिएको छ। झापा क्षेत्र नं. २ मा एमालेबाट उम्मेदवार […]
झापा । बिर्तामोडको एक सुधार केन्द्रमा राखिएकी महिलाको मृत्यु भएको छ । अर्जुनधारा–११ स्थित क्षितिज महिला विकास सुधार केन्द्रमा राखिएकी शिवसताक्षी –१० माईधार निवासी ३२ वर्षीया सुष्मा लिम्बूको मृत्यु भएको हो । हिजो बिहान ९ः१५ […]
झापा । फागुन २१ गतेका लागि घोषित प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदाता शिक्षाका लागि झापाका सबै १३१ वडामा स्वयंसेविका तथा सहजकर्ता खटाइएको छ । जिल्ला निर्वाचन कार्यालयले स्थानीय स्वयंसेविका, बाल विकास सहजकर्ता र सामुदायिक अध्ययन […]
दमक । प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उम्मेद्वारी रहेको झापा क्षेत्र नंं. ५ लाई केन्द्रित ४२ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरिएको छ। प्रतिवद्धता पत्रमा मुख्य चार क्षेत्र […]
बिर्तामोड । नेपाली कांग्रेस झापा क्षेत्र नं. २ निर्वाचन परिचालनका लागि बिर्तामोड नगरपालिका वडा नं. ८ मा सम्पर्क कार्यालय समुद्घाटन गरिएको छ । उदय कुवरको सभापतित्वमा आयोजित कार्यक्रममा प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याउने १५ जनाभन्दा […]
झापा । मेचीनगर-१ तिरिङकी सविता पुरी चुनाव नजिकिए पनि खेतमा पाकेको तोरीबाली भित्र्याउन व्यस्त हुनुहुन्छ । अन्यबाली हात्तीले सखाप पारिदिने भएपछि विकल्पका रूपमा उहाँले तोरीबाली रोज्नुभएको हो । हात्तीले नखाने भएकाले गाउँकापाखोबारीमा अचेल अन्नभन्दा बढी […]
झापा । झापाको कनकाई नगरपालिकास्थित कन्काई पुलमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कन्काई पुलको पश्चिमी भागतर्फ आज बिहान बम जस्तो शंकास्पद वस्तु देखिएको थियो । चारालीस्थित नेपाली सेनाको […]