२०८२ कार्तिक २७, बुधवार , ११:४१:४५ बजे

Sajhamanch

जिल्ला समाचार

झापा । बिर्तामोडमा सामुदायिक कुकुर बन्ध्याकरण शिविर सुरु भएको छ । नगरपालिकाको आयोजनामा दुई दिने शिविर आजदेखि पशुपन्छी तथा मत्स्य विकास शाखाको कार्यालय वडा नम्बर ४ मा सुरु भएको हो । एक संक्षिप्त कार्यक्रममा बोल्दै […]

बिहिवार, मंसिर ६, २०८१

बिर्तामोड । सिस्टममा समस्या आएकाले राहदानी वितरण स्थगित गरेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । राहदानी विभागका अनुसार अनिश्चितकालका लागि राहदानी वितरण स्थगित गरिएको हो । केन्द्रीय सर्भरमा समस्य आएर सिस्टम नचलेका कारण झापाबाट […]

बिहिवार, मंसिर ६, २०८१

बिर्तामोड । झापाको सदरमुकाम भद्रपुरमा अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण, आवश्यकता पहिचान तथा परिचयपत्र वितरण शिविर सुरु भएको छ । मङ्सिर ३ गतेदेखि भद्रपुर ६ नम्बर वडाबाट सुरु गरिएको शिविर वडा नम्बर १ र २ […]

बिहिवार, मंसिर ६, २०८१

बिर्तामोड । यहाँस्थित सञ्जिवनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो कार्यालय भवन निर्माणको शिलान्यास गरेको छ । संस्थाका पूर्वअध्यक्ष चक्रप्रसाद खरेलसहित सञ्चालक र कर्मचारीहरुले वैदिक विधिपूर्वक बुधबार भवनको शिलान्यास गरेका हुन् । भवनको निर्माण […]

बिहिवार, मंसिर ६, २०८१

झापा । झापामा चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा पुँजीगत खर्च निरासाजनक देखिएको छ । जिल्लामा सात दशमलव ३४ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय झापाका कार्यालय प्रमुख कोष […]

बिहिवार, मंसिर ६, २०८१

अर्जुनधारा । चौंथो खुदुनाबारी गोल्डकपको फाइनल आज हुँदैछ । अर्जुनधारा-३ को कैदले प्राकृतिक रंगशालामा हुने फाइनल खेल दिउँसो २ बजे सुरु हुनेछ । उपाधि दाबेदार बनेको दुवै टोली जित हातपार्ने लक्ष्यकासाथ मैदान उत्रने तयारीमा छन् […]

बुधवार, मंसिर ५, २०८१

सरोज भट्टराई शिवसताक्षी । झापाको पर्यटकीय स्थल दोमुखामा शिवसताक्षी नगरपालिकाले इन्टरलक ब्लक लगाएको छ । शिवसताक्षी नगरपालिका वडा न. १० मा पर्ने पर्यटकीय क्षेत्र दोमुखा पिकनिक स्पोट तथा स्वीमिङ पूल जाने बाटोमा पार्केटिङ्ग ब्लक लगाएर […]

बुधवार, मंसिर ५, २०८१

‘इमान्दार भएर झापा क्षेत्र नम्बर २ को विकासमा काम गर्छु, गलत काम गदिनँ’ बिर्तामोड । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बजेट अभावका कारण निर्वाचन क्षेत्रका विकास आयोजना प्रभावित भएको औंल्याएका छन् । आफू निर्वाचन भएको दुई […]

मङ्गलवार, मंसिर ४, २०८१

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)को ३२औं वार्षिक साधारणसभा अन्तरगत मंसीर २ गते आइतबारबाट सुरु गरिएको इकाइगत सभाहरु धमाधम भइरहेका छन् । सहकारीको वार्षिक साधारण सभा मापदण्ड अनुसार संस्थाका ७ वटा क्षेत्रलाई सातवटा […]

मङ्गलवार, मंसिर ४, २०८१

झापा । झापाको मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुलबाट लागुऔषध खैरो हेरोइनसहित दुई युवालाई प्रहरी पक्राउ गरेको छ । हिजो साँझ मेचीपुलबाट लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदैं गरेको मे.९ प.९०३७ नम्बरको […]

मङ्गलवार, मंसिर ४, २०८१