२०८२ कार्तिक २७, बुधवार , ०८:१४:३७ बजे

Sajhamanch

जिल्ला समाचार

झापा । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८१\८२ को प्रथम त्रैमासिक अवधिमा सात अर्ब ८२ करोड ५५ लाख चार हजारको कृषि बाली भारत निर्यात भएको छ । आयातको तुलनामा कृषि वस्तुको निर्यात सात गुणा […]

मङ्गलवार, मंसिर ११, २०८१

बिर्तामोड। झापा प्रहरीले झापाका विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषधसहित चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कमलका ३८ वर्षीय सन्देश बस्नेत, गौरीगञ्ज-१ का २१ वर्षीय उत्तम राजवंशी, १९ वर्षीय गोविन्द राजवंशी र १८ वर्षीय किरण कोच […]

मङ्गलवार, मंसिर ११, २०८१

बिर्तामोड । मोफसलको चर्चित फुटबल क्लब झापा ११ एफसीको आयोजनामा हुन लागेको बिर्तामोड झापा कप नजिकिँदै जाँदा खेल मैदानको स्तरोन्नति धमाधम भइरहेको छ । यही मंसिर २९ गतेदेखि हुने अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताका लागि बिर्तामोड-३ […]

मङ्गलवार, मंसिर ११, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ६ बुट्टाबारीस्थित सरस्वती माध्यमिक विद्यालयमा लागुऔषध दुर्व्यसन र मादक पदार्थ सेवन विरुद्द सचेतनामुलक कार्यक्रम गरिएको छ । निर्माणाधिन बुट्टाबारी–प्याकुरेल चोक सडक खण्डको ठेकेदार कम्पनी आरपी साप समता जेभीको आयोजनामा […]

सोमवार, मंसिर १०, २०८१

झापा । स्वीस एम्बेसी नेपालका अधिकृत कर्मचारीहरुले आज कम्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) झापा शाखाको नेतृत्वसँग औद्योगिक प्रशिक्षार्थी तालिम कार्यक्रम सम्बन्धी छलफल गरेका छन् । स्वीस सरकारको सहयोगमा सञ्चालन भइरहेको औद्योगिक प्रशिक्षार्थी तालिम कार्यक्रम कसरी […]

सोमवार, मंसिर १०, २०८१

शिवसताक्षी । झापाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाममा यही मंसिर १४ देखि २४ गतेसम्म गोरक्षा महोत्सव तथा महायज्ञ २०८१ गरिने भएको छ । लामो समयदेखि गौ संरक्षणका लागि काम गर्दै आएको श्री सताक्षी गोवद्र्धन […]

सोमवार, मंसिर १०, २०८१

झापा । कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) झापा शाखाको दशौं वार्षिक साधारणसमा तथा पाँचौ अधिवेशनले क्वालिटी कम्प्युटरका निर्देशक शुभ कुमाई पाठकको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । क्यान झापाका अध्यक्ष कृष्णप्रसाद घिमिरेको […]

आइतवार, मंसिर ९, २०८१

मेचीनगर । उच्च शिक्षाका लागि बाहिरी गन्तव्यको खोजी गर्ने विद्यार्थीलाई सहजीकरण गर्न भद्रपुरका युवा प्रभात भण्डारीको नेतृत्वमा मेचीनगर १३ चारआलीमा इम्पेरर एजुकेशन नेटवर्क सञ्चालनमा ल्याइएको छ । इम्पेरर एजुकेशन नेटवक प्रालि. काठमाडौंका प्रतिनिधि सुमन अधिकारीको […]

आइतवार, मंसिर ९, २०८१

दमक । पाथीभरा एग्रो टुरिजम विशिष्टिकृत सहकारी संघ लिमिटेडको पाँचौं वार्षिक साधारणसभा नयाँ नेतृत्व चयन गर्दै आज सम्पन्न भएको छ । दमकस्थित मेची बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा आज सम्पन्न दोस्रो अधिवेशनले अध्यक्षमा पुनः नारायणप्रसाद भट्टराईलाई […]

आइतवार, मंसिर ९, २०८१

बिर्तामोड । झापाको शिवसताक्षीमा मोटरसाइकलको ठक्करबाट झिलझिले माध्यमिक विद्यालयमा अध्ययनरत तीनजना विद्यार्थी घाइते भएका छन् । आज बिहान अन्दाजी ११ बजे शिवसताक्षी–८ स्थित भित्री सडकखण्डमा तीव्र गतिमा आइरहेको मोटरसाइकलको ठक्करबाट १२ वर्षीय जलन राई, ४ […]

आइतवार, मंसिर ९, २०८१