भद्रपुर । कस्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान भद्रपुर नगर समितिको तेस्रो अधिवेशनले देवीप्रसाद अधिकारीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । सर्वसम्मत गठित समितिको उपाध्यक्षमा बलिभद्र अधिकारी, सचिव भीम अधिकारी र कोषाध्यक्षमा देवीमाया […]
झापा । झापाको दमक र शिवसताक्षीमा भएको मोटरसाइकल दुर्घटनामा तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोरङ रतुवामाई-८ बस्ने २७ वर्षीय विराज थापा, सोही मोटरसाइकलमा सवार गौरादह-५ का ३२ वर्षीया जमुना धिमाल, सोही ठाउँकी […]
बिर्तामोड। प्रथम झापा कप फुटबल प्रतियोगितामा आजदेखि क्वारफाइनलका खेल शुरू हुँदैछ । पहिलो क्वारफाइनल खेलमा त्रिभुवन आर्मी क्लब र सलहेस क्लब सिरहाबीच खेल हुने आयोजकले जनाएको छ । विबिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा दिउँसो दुई बजेपछि […]
झापा । प्रथम झापा कप २०८१ को दोस्रो खेल आज आयोजक झापा ११ फुटबल क्लब र राष्ट्रिय जागृति (राजा) क्लब इटहरीबीच हुँदैछ । यो सिजन बेलबारी गोल्डकपको विजेता बनेको झापा ११ घरेलु मैदानमा पहिलोपटक उपाधि […]
बिर्तामोड। विर्तामोड–१ स्थित निता भेटवाल स्मृति प्रतिष्ठान नेपालले १० जना विद्यार्थीलाई पुरस्कृत गरेको छ । प्रतिष्ठानले आयोजना गरेको ‘शान्तिका लागि बुद्धको उपदेश’ शीर्षकको निबन्ध प्रतियोगिताका विजयी प्रतियोगीलाई शनिबार विर्तामोडमा आयोजित एक समारोहका बीच नगदसहित सम्मान […]
भद्रपुर । कुलत विरूद्धका अभियन्ता इन्द्रप्रसाद ओलीले लागु पदार्थ दुव्र्यसन न्यूनीकरण सम्बन्धी तयार पारेको चेतनामुलक पुस्तक दिव्य दृष्टिको आज भद्रपुरमा लोकार्पण गरिएको छ । चेतना नेपालको आयोजना तथा कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री भूमिप्रसाद […]
भद्रपुर । झापाको भद्रपुर ९ स्थित पारिजात चोकमा रहेको श्री नव प्रभात बचत तथा ऋण सहकारी संस्थाको १३औ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । भद्रपुर ९ का वडाध्यक्ष राम दाहालको प्रमुख आतिथ्य तथा […]
शिवसताक्षी । प्रदेशस्तरीय प्रथम एसडिसी सुपर सिक्स क्रिकेट प्रतियोगिताको उपाधि आयोजक एसडिसी क्रिकेट क्लब दमकले उचालेको छ । शिवसताक्षीको झिलझिलेमा भएको प्रथम एसडिसी–सीइ सुपरसिक्स क्रिकेट प्रतियोगिताको फाइनलमा ओल्डस्टार क्रिकेट क्लब भद्रपुरले ४ विकेट गुमाउँदै दिएको […]
झापा । बिर्तामोडमा आजदेखि सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ । आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान […]
भद्रपुर । नेपाली कांग्रेस भद्रपुर नगर समिति र कचनकवल गाउँ समितिको भेला आज शुक्रबार सम्पन्न गरिएको छ । नेपाली कांग्रेसले गत असोज ७ गतेदेखि आगामी पौष १६ सम्म सञ्चालन गरिरहेको १०० दिने विशेष अभियान अन्तरगत […]