मेचीनगर । झापाको मेचीनगरबाट प्रहरीले अवैध सामान बरामद गरेको छ। शनिबार राति इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले १ लाख ६३ हजार बराबरको अवैध सामान बरामद गरेको हो। प्रहरीले मेचीनगर नगरपालिका वडा नं. ६ […]
बिर्तामोड । बिर्तामोड–२ चारपाने निवासी तिलकचन राजवंशीलाई जालझेल गरी ठगी गर्नेहरु माथि राजवंशी समाज विकास समितिले कार्वाहीको माग गरेको छ । राजवंशी समाज विकास समिति बिर्तामोड नगर कार्यसमितिले प्रेस विज्ञप्ति जारी गरेर सामुहिक व्यवसाय गर्न […]
झापा । झापामा हावाहुरीले ठुलो क्षति पुर्याएको छ । गएराति आएको हावाहुरीले घरको छाना उडाएर, बिजुलीको पोल ढालेर क्षति गरेको हो । चारआलीको पाउ पाथीभरा मन्दिरस्थित पूर्वपश्चिम राजमार्गमा सखुवाको रुख ढल्दा एउटा कारमा क्षति पुगेको […]
भद्रपुर । भद्रपुर नगरपालिका वडा नं. ६ स्थित मोरान मेमोरियल स्कूलले सामाजिक उत्तरदायित्व अन्तरगत आज सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा ३१४ जनाले सेवा लिएका छन् । भद्रपुर, हल्दिबारी र कचनकवलका सिमान्तकृत विपन्न नागरिकका लागि लक्षित […]
बिर्तामोड । नेपाल महिला संघ झापाको आयोजना र २ नम्बर क्षेत्रीय समितिको संयोजनमा क्षेत्रस्तरीय एकदिने अभिमुखीकरण प्रशिक्षण कार्यक्रम आज सम्पन्न गरिएको छ । नेपाली काङ्ग्रेस झापा जिल्ला कार्यालयमा आयोजित प्रशिक्षणमा महिलाहरुको नेतृत्व विकासका विषयमा पूर्णप्रसाद […]
अर्जुनधारा । नेपाली कांग्रेस झापाका जिल्ला सदस्य बाबुराम बुढाथोकीको ६४ वर्षको उमेरमा निधन भएको छ । केही समयदेखि अस्वस्थ उको बिहीबार साँझ अर्जुनधारा–३ खुदुनाबारीस्थित निजी निवासमा निधन भएको हो । पार्टीका विभिन्न पदीय जिम्मेवारीमा रेहेका […]
बिर्तामोड । मेची बहुउद्देश्यीय सहकारी संस्थाको २८औं वार्षिकोत्सव तथा ३०औं साधारणसभा अन्तरगत आज बिर्तामोडमा इकाइगत साधारणसभा गरिएको छ । यसअघि नै ६ वटा इकाइगत साधारणसभा सम्पन्न गरेको संस्थाको यो सातौं कार्यक्रम हो । बिर्तामोड सेवा […]
बिर्तामोड। वित्तीय कारोबारमा सहज नभएपछि झापामा खोलिएका धेरै घरेलु उद्योहरु बन्द हुने क्रम बढ्दै गएको छ । घरेलु तथा साना उद्योग कार्यालय झापाका सूचना अधिकारी जानकी भट्टराईका अनुसार गएको वर्ष मात्र ५६८ वटा वाणिज्य फर्म […]
मेचीनगर । वर्षौंसम्म नाका बन्द गरेर बंगलादेशको आन्दोलनकै बेला भारतले काँकरभिट्टासँग जोडिएको पानीट्यांकीस्थित रानीगञ्ज नाका खोलिदिएपछि सुरक्षा चुनौती बढेको छ । बंगलादेशमा आन्दोलन चर्किंदा त्यहाँका नागरिकहरु भारत हुँदै नेपाल प्रवेश गर्नसक्ने खतरा बढेको सुरक्षा अधिकारीहरुको […]
बिर्तामोड। झापाको शिवसताक्षी नगरपालिकाका एक युवालाई बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । झापाको शिवसताक्षी नगरपालिका–२ बस्ने २१ वर्षीय रामकृष्ण श्रेष्ठलाई प्रहरीले १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो […]