२०८२ कार्तिक २७, बुधवार , ०४:०६:३३ बजे

Sajhamanch

जिल्ला समाचार

कमल । कमल गाउँपालिकाका शिक्षकहरुलाई आजबाट योग तालिम सुरु गरिएको छ । कमल गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा कमल २ स्थित महेन्द्र रत्न माध्यमिक विध्यालयको सभाहलमा विहान ६ः३० बजेदेखि ८ः३० बजेसम्म हप्तासम्म सन्चालनमा […]

आइतवार, मंसिर १६, २०८१

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले भोलि मंसीर १७ गते स्थानीय विदा दिएको छ । शिवसताक्षी नगरपालिकाले नेपालको प्रसिद्ध धार्मिकस्थल सताक्षीधाममा नेपाल कै पहिलो ५१ फिट अग्लो रुद्राक्षबाट बनेको पार्थिव शिवलिङ्गको अनावरण तथा गोरक्षा महोत्सवको उद्घाटनका […]

आइतवार, मंसिर १६, २०८१

झापा । झापाको झापा गाउँपालिका–४ बाट छ वटा आइफोनसहित एक भारतीय नागरिकलाई सशस्त्र प्रहरीले निन्त्रणमा लिएको छ । हिजो दिउँसो झापा–४ सुकुम्बासी सीमा इलाकामा बिओपी पन्थपाडाबाट खटिएको पैदल गस्ती टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका भारत […]

आइतवार, मंसिर १६, २०८१

झापा । झापाको मेचीनगर–१० बाट प्रहरीले लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । आइतबार साँझ मेचीनगर नगरपालिका–१० मा लागुऔषध बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले शकाष्पद अवस्थामा रहेको सोहीका […]

आइतवार, मंसिर १६, २०८१

झापा । झापाका विभिन्न स्थानमा हिजो राति आगलागी हुँदा २० लाख रुपैयाँबराबरको क्षति भएको प्रहरीले जनाएको छ । हिजो साँझ पौने सात बजे झापा-७ रमितेटोलका लुखी हस्दाको घरमा विद्युत सर्ट भई आगलागी हुँदा टिनको छानो […]

आइतवार, मंसिर १६, २०८१

सरोज भट्टराई शिवसताक्षी । पूर्वको प्रशिद्ध तीर्थस्थल सताक्षीधाममा बालाचदुदर्शीका दिन शतबीज छर्ने भक्तजनको संख्या विगत वर्षहरुभन्दा बढेको छ । त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले चतुदर्शीको बिहानै सताक्षी नदीमा दीप सेलाएर […]

आइतवार, मंसिर १६, २०८१

भद्रपुर । कलवलगुरी कृषि सहकारी संस्था भद्रपुर १० को प्रथम साधारण सभा शनिबार सम्पन्न गरिएको छ । शान्ति कृषक, सिर्जनात्मक कृषि र कलवलगुरी कृषि गरी तीनवटा सहकारी संस्थाको एकीकरण पछि पहिलो साधारण सभा गरिएको हो […]

आइतवार, मंसिर १६, २०८१

बिर्तामोड । झापा बिर्तामोडको गिरीबन्धु टि इस्टेटअगाडि कुकर बम राखेर आतंकित पार्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेहरुमा मोरङ मिक्लाजुङ-९ मधुमल्ला का ३६ वर्षीय राजकुमार माझी र कानेपोखरी-६ […]

शनिवार, मंसिर १५, २०८१

बिर्तामोड । प्रहरीले झापाको मेचीनगरबाट लागुऔषधसहित उदयपुरका एकजना युवालाई पक्राउ गरेको छ । हिजो साँझ ५ बजे उदयपुर चौडण्दीगढी-१ घर भई हाल इटहरी-१९ बस्ने २८ वर्षीय जीवन कामी पक्राउ परेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको […]

शनिवार, मंसिर १५, २०८१

बिर्तामोड । सडक दुर्घटनालाई न्यूनीकरण गर्न आजदेखि झापासहित पूर्वका तीन जिल्लामा टाइमकार्ड लागु हुने भएको छ । तीव्र गतिका कारण झापामा दुर्घटना अत्यधिक भइरहेको छ । ट्राफिक प्रहरीले दुर्घटना कम गर्नेभन्दा राजश्व असुलीमा मात्रै ध्यान […]

शनिवार, मंसिर १५, २०८१