२०८२ कार्तिक २७, बुधवार , ०२:११:३० बजे

Sajhamanch

जिल्ला समाचार

कमल । अन्तर्राष्ट्रिय गुणस्तर सर्कलका विद्यार्थीहरुको सम्मेलन (कन्भेन्सन अन स्टुडेण्ट)मा भाग लिन आइतवार साँझ नेपाली विद्यार्थी र शिक्षकहरुको टोली भारतको लखनउ प्रस्थान गरेको छ । विश्वकै ठूलो विद्यालय सिटी मन्टेश्वरी स्कूल लखनउमा आयोजना गरिएको सम्मेलनमा […]

सोमवार, मंसिर १७, २०८१

शिवसताक्षी । झापा शिवसताक्षीको गैंडेस्थित पर्यटकीय क्षेत्र दोमुखाको प्रवेशद्वार दुई मुखे गेटको आज उद्घाटन गरिएको छ । एक कार्यक्रमको आयोजना गरी नगरप्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तम्बाहाङ्फेले संयुक्त रुपमा रिवन […]

सोमवार, मंसिर १७, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ७ को विरानस्थित लक्ष्मी आधारभूत विद्यालयमा १० लाख रुपैयाँको अक्षयकोष जम्मा भएको छ । बिर्तामोड १ निवासी विष्णुप्रसाद भेटवाल र अमरदिप भेटवालले आइतबार सो विद्यालयमा आयोजित कार्यक्रममा दुईपक्षीय करारनामामा […]

सोमवार, मंसिर १७, २०८१

झापा । झापामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी घाइते भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ । साइकलबाट लडेर र मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका […]

सोमवार, मंसिर १७, २०८१

झापा । झापाको मेचीनगर नगरपालिकाबाट प्रहरीले २ लाख १८ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । हिजो दिउँसो जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ पिंङकीठ्याक हुँदै […]

सोमवार, मंसिर १७, २०८१

बिर्तामोड। झापाको शिवसताक्षीस्थित कनकाई नदीबाट सवा लाख रुपैयाँबराबरको सखुवाको काठ बरामद गरिएको छ । शिवसताक्षी-१० दोमुखास्थित कनकाई नदी (माईखोला) मा बगाउँदै ल्याइएको ४० क्युबिक फुट काठ हिजो साँझ ५ बजे अस्थाई प्रहरी चौकी माईधारको प्रहरी […]

सोमवार, मंसिर १७, २०८१

बिर्तामोड । प्रसिद्ध धार्मिकस्थल सताक्षीधाममा नेपालकै पहिलो ५१ फिट अग्लो रुद्राक्षबाट बनेको पार्थिव शिवलिङ्गको अनावरण तथा गोरक्षा महोत्सवको उद्घाटनका लागि झापाको शिवसताक्षी नगरपालिकामा आज स्थानीय विदा दिइएको छ । नगरका प्रवक्ता बहादुर आङ्गबाले सताक्षीधाम नेपालकै […]

सोमवार, मंसिर १७, २०८१

भद्रपुर । रुद्र–गौरी श्री अम्बिका ओली प्रतिष्ठान झापाले आज हिमाली मावि भद्रपुरका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । प्रतिष्ठानले आज आइतबार विद्यालय परिसरमा शैक्षिक सहयोग कार्यक्रम अन्तरगत यहाँका १०० जना विद्यार्थीलाई ट्रयाक सुट वितरण […]

आइतवार, मंसिर १६, २०८१

झापा । कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना मगरले सहकारीमा गलत कारोबार गर्ने र बद्नाम गराएर हिंड्ने जोसुकैलाई सरकारले कारबाही गरेरै छाड्ने बताएका छन् । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) […]

आइतवार, मंसिर १६, २०८१

झापा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) झापाले खेलकुद प्रतियोगिताको आयोजना गर्ने भएको छ । उक्त प्रतियोगिता मंसिर २२ गतेबाट सुरु हुने हिसान झापाका सचिव देबेन्द्र हुमागाईंले जानकारी दिए । हिसान झापामा […]

आइतवार, मंसिर १६, २०८१