२०८२ फागुन ७ बिहिवार , ०३:५३:१३ बजे

Sajhamanch

जिल्ला समाचार

अर्जुनधारा । नेपाली कांग्रेस आवद्ध किसानहरुको संगठन नेपाल किसान संघको शनिबार सम्पन्न अधिवेशनले लीलाबहादुर कटुवालको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको छ । अर्जुनधारा वडा नं. ४ किसान संघको अधिवेशनले वडा कार्य समिति, नगर प्रतिनिधि र […]

शनिवार, फागुन ३, २०८१

मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१३ चारआलीको जंगल अतिक्रमण गरेर निर्मित संरचना हटाउन थालिएको छ । जिल्ला वन कार्यालय झापाको सक्रियतामा जंगल अतिक्रमण गरेर निर्माण गरिएका २४ वटा संरचना हटाउन थालिएको हो । डिभिजन वन कार्यालय […]

शनिवार, फागुन ३, २०८१

झापा । झापाका धार्मिक पर्यटकीय स्थलहरुमा मापदण्ड बनाएर विकास गर्न सरोकारवालाहरु एकमत भएका छन् । नेपाल इन्जिनियर्स एशोसिएसन बिर्तामोड स्थानीय केन्द्रद्वारा शुक्रबार आयोजित अन्तरक्रियात्मक गोष्ठीमा सरोकारवालाहरु मापदण्ड बनाएर धार्मिक पर्यटकीय स्थलहरुको विकास गर्न सहमत देखिएका […]

शनिवार, फागुन ३, २०८१

कमल । कमल गाउँपालिका स्तरीय १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारदेखि सुरु गरिएको छ । कमल ३ स्थित केर्खा खेल मैदानमा आयोजित प्रतियोगिताको गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले उद्घाटन गरेका हुन् । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता […]

शनिवार, फागुन ३, २०८१

बिर्तामोड । झापाको बिर्तामोडमा जनवादी गीत संगीत सामना कन्सर्ट हुने भएको छ। शनिबार दिउँसो १२ बजे पश्चात् कार्यक्रम शुरु हुने आयोजकले जनाएको छ। नेपाल कम्युनिस्ट पार्टी झापाको आयोजनामा पहिलोपटक सामना कन्सर्ट हुन लागेको नेकपा झापाका […]

शनिवार, फागुन ३, २०८१

झापा । झापा जिल्लाको स्थानीयतहहरु मध्ये कार्य सम्पादन मूल्याङकनमा भद्रपुर नगरपालिका प्रथम स्थानमा देखिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीयतहको आ.व. २०८०/०८१ मा झापा जिल्ला भित्र भद्रपुर नगरपालिका प्रथम स्थानमा […]

शुक्रवार, फागुन २, २०८१

झापा । आपराधिक घटना बढी हुने झापाका बिभिन्न स्थानमा ‘डग स्निफिङ’ परिचालन गरिएको छ । बढी अपराध हुने तथा संवेदनशील स्थानको खोजी र पहिचानका लागि झापाका बिभिन्न स्थानमा शिकारु कुकुर परिचालन गरिएको प्रहरीले जनाएको छ […]

शुक्रवार, फागुन २, २०८१

झापा । झापाको भूमिसुधार तथा मालपोत कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा रु. ४४ करोड ५७ लाख ३७ हजार ४५१ राजस्व सङ्कलन गरेको छ । प्रमुख मालपोत अधिकृत राजेशप्रसाद पोखरेलका अनुसार सात महिनामा १७ हजार […]

शुक्रवार, फागुन २, २०८१

झापा । झापाको चारआलीमा जंगल अतिक्रमण गरी बनाइएका टहरा भत्काइने भएको छ । पूर्वपश्चिम राजमार्गको उत्तरपट्टि मेचीनगर १२ स्थित प्रगति सामुदायिक वन अतिक्रमण गरी बनाइएका टहरा भोलि भत्काइने भएको हो । डिभिजन वन कार्यालयले पटक […]

शुक्रवार, फागुन २, २०८१

बिर्तामोड । नगरमै पहिलोपटक बिर्तामोड–४ मेघाबारी टोलमा निर्माण भइरहेको सिद्धिविनायक कर्मयोग भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । परिवारका सदस्यको मृत्यु हुँदा गरिने काजकिरियाका लागि निर्माण भइरहेको उक्त कर्मयोग भवन निर्माणको काम अन्तिम चरणमा […]

बिहिवार, फागुन १, २०८१