बिर्तामोड । बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि कनकाई नगरपालिकाले जितेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज भएको फाइनल खेलमा अर्जुनधारा नगरपालिकालाई ३-० गोलको फराकिलो अन्तरले […]
झापा । माइक्रोसफ्टका संस्थापक बिल गेट्सद्वारा स्थापित परोपकारी संस्था ‘गेट्स फाउन्डेसन’को रु. सात करोड ८१ लाख पाँच हजार ५८५ अनुदानमा मेचीनगर–१४ मा निर्मित मानव मलमूत्रीय फोहर प्रशोधन केन्द्र प्रयोगविहीन भएको छ । फाउन्डेसनले एसियाली विकास […]
झापा । झापाको अर्जुनधारा नगरपालिका–७ स्थित मधुगिता क्रसर उधोगमा काम गर्ने मजदुरलाई ट्रिपरले ठक्कर दिदा घटना स्थलमै मृत्यु भएको छ । सोमवार साँझ ५ः४५ बजेको समयमा को १ ख ७०१४ नम्बरको ट्रिपरले मिक्स गिटी अनलोड […]
बिर्तामोड । झापा जिल्ला अन्तरपालिका महिला फुटबल प्रतियोगिताको उपाधि जित्ने दुवै टिमले दाबी गरेका छन् । बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा हुने फाइनल स्पर्धामा कनकाई र अर्जुनधारा नगरपालिकाले दुवै टिमले च्याम्पियन बन्ने दाबी गरेका छन् । […]
सरोज भट्टराई झापा । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ९ स्थित चिल्लागढ धाममा महाशिवरात्री पर्वको अवसरमा मेला लगाइने भएको छ । शिवसताक्षीको त्रिधाम मध्ये एक धाम चिल्लागढ धाम धार्मिक दृष्टिकोणले निकै महत्वका साथ हेरिने गरिएको […]
झापा । झापामा क्षयरोगका ६१६ जना नयाँ बिरामी फेला परेका छन् । जिल्लामा २७ बालबालिकासहित नयाँ क्षयरोगका बिरामी फेला परेको स्वास्थ्य कार्यालयका क्षयरोग स्रोतव्यक्ति वीरेन्द्र दासले जानकारी दिए । त्यसमा ३७९ पुरुष र २१९ महिला […]
झापा । जिल्ला प्रहरी कार्यालय झापाका एक जना प्रहरी अधिकारीले झुन्डिएर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक धनराज खतिवडाले कार्यालयको छतमाथि झुन्डिएर आत्महत्या गरेको निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक विजय […]
झापा । झापाको कचनकवल–६ कमल बस्तीमा भएको आगलागीबाट करिब ७० लाख रुपैयाँ बराबरको क्षति भएको छ। बनियानी बजारदेखि करिब ७०० मिटर पश्चिम रहेको कमल बस्तीमा कमलप्रसाद खतिवडाको दुईतले (तल्लो भाग पक्की, माथिल्लो भाग काठको र […]
बिर्तामोड । झापाको बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगितामा अर्जुनधारा नगरपालिका उपाधि नजिक पुगेको छ । स्थानीय डोमालाल राजवंशी रंगशालामा आज शनिबार भएको अन्तिम सेमिफाइनल खेलमा भद्रपुर नगरपालिकालाई २–० गोल अन्तरले पराजित गर्दै […]
शिवसताक्षी । नेपाल तामाङ घेदुङ संघ शिवसताक्षी ३ को आयोजनामा शिवसताक्षी नगरपालिका वडा नं. ३ पाराबारीमा सोनाम डुल ल्हो ल्होछार २८६१ पर्व धुमधामका साथ विभिन्न साँस्कृतिक कार्यक्रम गरी मनाइएको छ । पाराबारी बजारमा भएको डुल […]