२०८२ पौष २ बुधवार , ०६:१३:३० बजे

Sajhamanch

जिल्ला समाचार

मेचीनगर । झापा बाह्रदशीस्थित कुमाई गाउँकी मनिषा राजवंशीले शिक्षा, अभिभावकको साथ र आत्मविश्वासका कारण अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता जित्न सफल भएको बताएकी छन् । हालै थाइल्यान्डको बैंककमा सम्पन्न ‘हेरिटेज पेटाइट युनिभर्स २०२४’ को ताज पहिरिन झापाकी राजवंशी […]

मङ्गलवार, पौष ९, २०८१

झापा । बिर्तामोडस्थित सतासी बहुउद्देश्यीय सहकारी संस्थाको वित्तीय कारोबार अंक गत असार मसान्तमा ८६ करोड २४ लाख २६ हजारमात्रै भए पनि यसका कामहरुले मुलुकमा नाम चलेका सहकारी संस्थाहरुको सूचिमा पारेको छ । झापामा नै सहकारीको […]

सोमवार, पौष ८, २०८१

झापा । झापा कप पहिलो संस्करणको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ । उपाधिसँगै चर्च ब्वाइजले नगद १० लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता एनआरटी क्लबले ५ लाख रुपैयाँमा चित्त बुझायो । चर्च ब्वाइजले […]

सोमवार, पौष ८, २०८१

हल्दिबारी । हल्दिबारी गाउँपालिकामा सामुदायिक कुकुरहरूको बन्ध्याकरण शिविर सोमबारदेखि सुरू भएको छ। शिविर आज र भोली दुई दिन सम्म सञ्चालन हुने जनाइएको छ । गाउँपालिकाको ४ लाख बजेटमा सञ्चालित शिविरमा १४४ कुकुरहरूको बन्ध्याकरण गर्ने लक्ष्य […]

सोमवार, पौष ८, २०८१

फुङ्लिङ । ताप्लेजुङमा धान उत्पादनमा वृद्धि भएको छ। गत वर्षको तुलनामा यो वर्ष धान उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।यो वर्ष १५ हजार ८३२ मेट्रिक टन उत्पादन भएको केन्द्रका प्रमुख सन्तोष थापा मगरले […]

सोमवार, पौष ८, २०८१

झापा । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी प्रथम झापा कपको उपाधिका लागि भोलि चर्च ब्वाइज युनाइटेड र न्यूरोड टिम (एनआरटी) खेल्दै छन् । फाइनल खेलको अघिल्लो दिन आज खेलमैदानमा आयोजित प्रिम्याच कन्फ्रेन्समा दुवै टिमले उपाधि […]

आइतवार, पौष ७, २०८१

गौरीगञ्ज । नेपाली कांग्रेसको एक सय दिने विशेष सांगठनिक अभियान अन्तरगत आज झापाको गौरीगञ्जमा गाउँभेला सम्पन्न गरिएको छ । सो कार्यक्रममा पार्टीका कार्यकर्ताहरुले पार्टी र जनप्रतिनिधिहरुको समन्वयबाट पालिकाको विकास निर्माण कार्य तिब्र बनाउन आग्रह गरेका […]

आइतवार, पौष ७, २०८१

इटहरी । झापाको मेचीनगरका दुई महिला नेपाल जेसीजको उत्कृष्ट युवा पुरस्कारबाट पुरस्कृत भएका छन् । शनिबार इटहरीमा उद्घाटन गरिएको नेपाल जेसीजको ५१औँ राष्ट्रिय महाधिवेशनमा सामाजिक अभियन्ता कविता नेपाल पार्तेल र राष्ट्रिय महिला क्रिकेटका कप्तान रुविना क्षेत्री […]

आइतवार, पौष ७, २०८१

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)मा कार्यरत महिला कर्मचारीहरु बीचको फुटसल प्रतियोगिता शनिबार धुलाबारीमा सम्पन्न गरिएको छ । संस्था अन्तरगतको खेलकुद उपसमितिको आयोजनामा सम्पन्न गरिएको प्रतियोगितामा ८ वटा टोलीको सहभागिता थियो । प्रतियोगिताको […]

आइतवार, पौष ७, २०८१

भद्रपुर । भद्रपुर नगरपालिकाले चौथो बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा दिवस विविध कार्यक्रम गरी मनाउँदैछन् । नगरपालिकाले दिवसको अवसरमा आज स्थानीय सार्वजनिक बिदा दिएका छन् । नगरपालिकाले भद्रपुर-८ स्थित श्रीकृष्ण द्वैपायन गुरुकुल वेदविद्याश्रममा बिहान ११ […]

आइतवार, पौष ७, २०८१