२०८२ फागुन २ शनिवार , १०:२२:२८ बजे

Sajhamanch

जिल्ला समाचार

काठमाडौँ ।  हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको प्रभावले तराईका थोरै स्थानमा तुवाँलो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ भने […]

मङ्गलवार, माघ ६, २०८२

बिर्तामोड । बिर्तामोड–५ स्थित पाथीभरा टोल सुधार संस्थाको १८औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । बिर्तामोड नगरपालिका वडा नं.–५ का वडाध्यक्ष रोहित प्रसाईको प्रमुख आतिथ्य तथा पाथीभरा टोल सुधार संस्थाका अध्यक्ष नारायण चिमरियाको अध्यक्षतामा […]

सोमवार, माघ ५, २०८२

झापा । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले जुनसुकै अवस्थामा पनि चुनावमा जाने बताउनुभएको छ । प्रतिनिधिसभा सदस्य चुनावको सन्दर्भमा आज गृहजिल्ला झापा आइपुग्नु हुँदा ओलीले चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै […]

सोमवार, माघ ५, २०८२

झापा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनका सन्दर्भमा चुनावी सुरक्षा अझै चित्तबुझ्दो नभएको बताउनु भएको छ । झापा–५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी मनोनयन गर्न सोमबार झापा आउनु भएका अध्यक्ष ओलीले चन्द्रगढी […]

सोमवार, माघ ५, २०८२

झापा । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि स्थानहद फुकुवा भएर पहिलो पटक गृहजिल्ला झापा आइपुग्नु भएको छ। करिब चार महिनापछि गृहजिल्ला झापा आउनु भएको पूर्वप्रधानमन्त्री समेत रहनु भएको ओलीलाई भद्रपुर विमानस्थलमा नेता […]

सोमवार, माघ ५, २०८२

द्रोण अधिकारी भद्रपुर । माटोसित रमाएर जीवन गुजारा गर्ने मूर्तिकार विष्णु राजवंशी दोश्रो पुस्ताका कलाकार हुन् । मूर्तिकला सम्बन्धी औपचारिक शिक्षा नलिइकनै बाबुको पेशामा सहयोगी बन्ने क्रममा पोख्त मूर्तिकार बन्ने शौभाग्य पाएका राजवंशीको पुर्ख्यौली पेशा […]

सोमवार, माघ ५, २०८२

झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक अवधिमा अलैँची, छुर्पीलगायतका वस्तुको निर्यात उत्साहजनक रूपमा वृद्धि भएको छ। साउनदेखि पुस मसान्तसम्मको छ महिनामा सात अर्ब १९ करोड ९५ लाख चार हजार मूल्य बराबरको […]

सोमवार, माघ ५, २०८२

झापा । बिर्तामोडमा मोटरसाइकल र अटो ठोक्किँदा एकजना युवतीको मृत्यु भएको छ । गएराति १०ः५० बजे बिर्तामोडको अधुवा खोला पुलछेउ पूर्वपश्चिम राजमार्गमा लक्ष्मीपुरदेखि मुक्तिचौकतर्फ आउँदै गरेको प्र. १–०२–०४२ प १९०४ नम्बरको मोटरसाइकलले वानस्टप मलदेखि अधुवा […]

सोमवार, माघ ५, २०८२

झापा । जेनजी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको हतियारको गोली फेला परेको छ । हिजो दिउँसो ३ः४५ बजे दमक-८ अर्ग्यानिक कृषि भवनको पूर्वपट्टि गेटछेउमा ढुंगाको चेपमा कालो प्लास्टिकमा पोको पारी लुकाई राखेको अवस्थामा […]

सोमवार, माघ ५, २०८२

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज झापा आउँदै हुनुहुन्छ । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गर्न उहाँ आज बिहान १०ः२५ को जहाजबाट भद्रपुर विमानस्थल ओर्लने […]

सोमवार, माघ ५, २०८२