२०८२ पौष २ बुधवार , ०६:१३:३१ बजे

Sajhamanch

जिल्ला समाचार

शिवसताक्षी । झापाको शिवसताक्षीमा आज ९५ वटा सामुदायिक कुकुरहरुलाई रेविज विरुद्धको खोप लगाइएको छ। शिवसताक्षी नगरपालिका वडा नं. २ को पशु स्वास्थ्य केन्द्रमा सुरु भएको दुई दिवसीय शिविरमा उक्त संख्याका कुकुरहरुलाई रेविज विरुद्धको खोप र […]

बिहिवार, पौष ११, २०८१

झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाले हरेक वर्ष आयोजना गर्ने जिल्ला स्तरीय खेलकुद प्रतियोगिता (प्याब्सन स्पोर्टस् मिट) २०८१ बुधबार सम्पन्न भएको छ । पुष ८ गतेदेखि कमल गाउँपालिका वडा नंं ३ […]

बिहिवार, पौष ११, २०८१

बिर्तामोड । नेपाल जेसीजले झापाको वीरता लेडी जेसीजलाई दुई वटा अवार्ड प्रदान गरेको छ । ५१औँ राष्ट्रिय महाधिवेशनको अवसरमा नेपाल जेसीजले वीरता लेडी जेसीजलाई उत्कृष्ट दुई वटा अवार्ड प्रदान गरेको हो । नेपाल जेसीजको राष्ट्रिय […]

बिहिवार, पौष ११, २०८१

बिर्तामोड । यहाँस्थित लिङ्कन मन्टेश्वरी स्कूलमा वार्षिक खेलकुद कार्यक्रम बुधबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथ्य बिर्तामोड नगरपालिका वडा नं. २ का वडाध्यक्ष किशोरकुमार पौडेल रहेका […]

बिहिवार, पौष ११, २०८१

बाह्रदशी । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आफ्ना एकजना ऋणि सदस्यको मृत्यु पश्चात अढाई लाख रुपैयाँभन्दा बढी ऋण मिनाहा गरिदिएको छ । संस्थाको राजगढ सेवा केन्द्र अन्तरगतका सदस्य बाह्रदशी गाउँपालिका वडा नं. ७ डाँगीबारीकी […]

बुधवार, पौष १०, २०८१

द्रोण अधिकारी झापा । उमेरले नौ दशकको छेऊ पुग्दैगर्दा पनि निरन्तर श्रम र पसिना बगाइरहेका कनकाई ७ लक्ष्मीपुरका लक्ष्मीप्रसाद दाहाल (८८) जीविकोपार्जनका लागि ४१ वर्षयता सडक किनारमा दाम्ला डोरी बाटिरहेका भेटिन्छन् । अहिलेसम्म आफ्नो घर […]

बुधवार, पौष १०, २०८१

झापा । झापाको भद्रपुरमा मोटरसाइकल र अटो एकापसमा ठक्कर खाँदा तीनजना घाइते भएका छन् । मंगलबार साँझ ६ः४५ बजे भद्रपुर नगरपालिका-१० छाता चोकस्थित चन्द्रगढी–चारआली सडक खण्डमा भद्रपुरबाट चारआलीतर्फ जाँदै गरेको मे १ ह २५६३ नम्बरको […]

बुधवार, पौष १०, २०८१

बिर्तामोड । हाम्रो ढुवानी सेवाका सञ्चालक युवा व्यवसायी पदम श्रेष्ठले आफ्नो जन्मदिनको अवसर पारेर बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी राहत कोष’मा २१ हजार १२१ रुपैयाँ योगदान गरेका छन् । संघको कार्यालयमा आयोजित संक्षिप्त […]

मङ्गलवार, पौष ९, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ८ मा ३०२ मिटर सडक कालोपत्रे गरिएको छ । हर्चनाबाट किरण तिम्सिनाको घर हुँदै हल्दिबारी जोड्ने साढे ५ मिटर लम्बाईको उक्त सडकमा सोमबार कालोपत्रे गरिएको हो । बिर्तामोड नगरपालिकाको […]

मङ्गलवार, पौष ९, २०८१

हल्दिबारी । झापाको हल्दिबारीमा सामुदायिक कुकुरको बन्ध्याकरण शिविर सोमबारबाट शुरु भएको छ। गाउँपालिकाका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देनले शिविरको उद्घाटन गरेका हुन् । पशु तथा मत्स्य विकास शाखाको आयोजनामा सुरु भएको शिविरमा १५० भन्दा बढी कुकुरहरुको बन्ध्याकरण […]

मङ्गलवार, पौष ९, २०८१