२०८२ फागुन ७ बिहिवार , ०७:५९:३७ बजे

Sajhamanch

जिल्ला समाचार

मेचीनगर । तत्कालिन ज्यामिरगढी गाविसको पुरानो भवनबाट कार्यसम्पादन गरिरहेको मेचीनगर नगरपालिकाको १५ नम्बर वडा कार्यालयले अब चाँडै काँचुली फेर्ने भएको छ । आज नगरप्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीेले कार्यालय परिसरमा वडा कार्यालयको […]

बिहिवार, फागुन १५, २०८१

बिर्तामोड । प्रेस चौतारी नेपाल झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषमा यसका सदस्य सृजना नेपालीले आज पाँच हजार एक सय रुपैयाँ सहयोग गरेकी छन् । आफ्नो जन्मदिनको दिनको सन्दर्भ पारेर आज सृजनाले प्रेस चौतारी […]

बिहिवार, फागुन १५, २०८१

झापा । बिना लाइसेन्स जथाभाबी कुदाउने २२ वटा सिटी रिक्सा र अटोलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले १४ वटा सिटी रिक्सा र ७ वटा अटोलाई कारबाही गरेको हो । नियन्त्रणमा […]

बिहिवार, फागुन १५, २०८१

झापा । मेची राजमार्गमा बोलेरोमाथि रुख लडेर दुर्घटना भएको छ । बिहान ९ बजे इलाम नगरपालिका– १० घट्टास्थित मेची राजमार्गमा झापाबाट इलामतर्फ जादैँ गरेको मे. १ज १५९९ नम्बरको बोलेरो गाडी रोकिराकेको अवस्थामा रोडनजिकै घाँसको लागि […]

बिहिवार, फागुन १५, २०८१

बिर्तामोड । पूर्वको पशुपतिनाथका रूपमा परिचित अर्जुनधारा जलेश्वरधाम ले कोशी प्रदेशमै पहिलो पटक निःशुल्क सामूहिक विवाह आयोजना गर्ने भएको छ। धामको आयोजनामा विश्व हिन्दू परिषद नेपाल को समन्वयमा आगामी वैशाख ३ गते न्यूनतम २५ जोडी […]

बिहिवार, फागुन १५, २०८१

झापा । झापाको बिर्तामोडस्थित गिरीबन्धु चिया बगानभित्र कुहिनको अवस्थामा एक पुरुषको शव फेला परेको छ । बिर्तामोड बसपार्क पूर्वपट्टि फेला परेको मृतक पाँचथर रानीटार-२ का टेकबहादुर गुरुङका छोरा ३८ वर्षीय कुमार गुरुङ रहेको जिल्ला प्रहरी […]

बिहिवार, फागुन १५, २०८१

द्रोण अधिकारी सुनसान भद्रपुरलाई चलायमान बनाउन भद्रपुर झापा गोल्डकपको महत्वपूर्ण भूमिका बनेको छ । हरेक दुई वर्षमा हुने गोल्डकपले केही हदसम्म जिल्लाको सदरमुकाम क्षेत्रलाई चहलपहलको केन्द्र बनाउँदा स्थानीयले निकै परिवर्तन आएको अनुभव गरिरहेका छन् । […]

बिहिवार, फागुन १५, २०८१

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. ३ मा रहेको विराटपोखरीमा महाशिवरात्रीको सन्दर्भमा बुधबार साँझ शिवआरती गरिएको छ । महाभारतकालीन इतिहास बोकेको ऐतिहासिक, धार्मिक एवं पर्यटकीय स्थल विराटपोखरीमा पहिलोपटक शिवआरती गरिएको हो । हजारौं भक्तालुहरुको […]

बिहिवार, फागुन १५, २०८१

भद्रपुर । मोफसलको चर्चित क्लब झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बुधबार भुटानको डागा युनाइटेड एफसीसँग भएको खेलमा जितसँगै झापा ११ ले उपाधिका लागि […]

बुधवार, फागुन १४, २०८१

मेचीनगर । मेचीनगर नगरपालिकाले चालू आर्थिक वर्षको ६ महिनामा करिव आठ करोड रुपैयाँ राजश्व संकलन गरेको छ । नगरपालिका राजश्व शाखाका प्रमुख प्रेमप्रसाद पराजुलीले चालू आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि पुस मसान्तसम्म आन्तरिकको विभिन्न शिर्षकको […]

बुधवार, फागुन १४, २०८१