२०८२ कार्तिक २६, मङ्गलवार , ०३:४६:५७ बजे

Sajhamanch

जिल्ला समाचार

मेचीनगर । थोप्लेबिरान सामुदायिक वन उपभोक्ता समूहले आफ्नो २९औँ वार्षिक साधारण सभामा ५ जना एकल संघर्षशील महिलाहरुलाई कदरपत्र प्रदान गरी सम्मान गरेको छ । मेचीनगर ९ स्थित समूहको कार्यालय परिसरमा सोमबार सम्पन्न साधारण सभामा एकल […]

बुधवार, पौष ३, २०८१

झापा । नेपाल उत्पीडित जातीय मुक्ति समाज झापाले जिल्ला प्रशासन कार्यालय झापा मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई २५ बुँदे माग पत्र पठाएको छ । जिल्लास्थित मुक्ति समाजका नेताहरुले संगठनको ३४औं स्थापन दिवसको अवसरमा ज्ञापनपत्र बुझाउँदै […]

बुधवार, पौष ३, २०८१

बिर्तामोड । गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४–२ गोल अन्तरले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो […]

मङ्गलवार, पौष २, २०८१

बिर्तामोड । औषधि व्यवसायी, लायन्स क्लव अफ बिर्तामोडका अध्यक्ष, रिभर साइड युथ फउण्डेशनका उपाध्यक्ष, नेकपा एमाले बिर्तामोड वडा नं ४ का अध्यक्षसमेत रहेका प्रदीप खरेलले आज आफ्नो जन्म दिन बिर्तामोड उद्योग वाणिज्य संघमा मनाएका छन् […]

मङ्गलवार, पौष २, २०८१

दमक । झापा दमकको हिमालय महालक्ष्मी टि गार्डेन एन्ड फार्मिङ प्रालिले मजदुरहरूलाई ‘घर खाली गर्नू’ भनी पत्राचार गर्न थालेको छ । पूर्वराजाको चिया उद्योगको व्यवस्थापन सोल्टी समूहले हेरिरहेको छ । तर, व्यवस्थापनले सेवानिवृत्त कर्मचारी र […]

मङ्गलवार, पौष २, २०८१

झापा । परम्परागत धानको संरक्षणमा शिवसताक्षी नगरपालिका जुटेको छ। पालिकाले चार वडालाई लोपोन्मुख नुनिया धानको पकेट क्षेत्र घोषणा गरेको छ। अन्य धानभन्दा ढिलो र थोरै फल्ने भएकाले किसानले विगतमा खेती गर्न छाडेका कारण कालो नुनिया […]

मङ्गलवार, पौष २, २०८१

झापा । झापामा लागुऔषध खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन् । सोमबार बेलुका लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका बुद्धशान्ति गाउँपालिका–२ का २१ वर्षीय प्रजित तामाङलाई खैरो हेरोइनसहित पक्राउ गरेको […]

मङ्गलवार, पौष २, २०८१

झापा । प्रथम झापा कप २०८१ को दोस्रो क्वार्टर फाइनल खेल आज राष्ट्रिय जागृति (राजा) क्लब इटहरी र भारतको गोर्खाल्यान्ड टेरिटोरियल अड्मिनिस्ट्रेसन (जिटिए) दार्जिलिङ बीच हुँदैछ । पहिलो चरणको खेलमा आयोजक झापा ११ लाई घरेलु […]

मङ्गलवार, पौष २, २०८१

बिर्तामोड । बिर्तामोडमा पुस ५ गतेदेखि अपाङ्गता भएका व्यक्तिहरुको लागि शिविर आयोजना हुने भएको छ । करुणा फाउण्डेसनसंँगको सहकार्यमा सञ्चालित अपाङ्ग‌ता रोकथाम तथा पुन: स्थापना कार्यक्रम अन्तरगत नगरका सबै वडामा अपाङ्‌ग‌ता भएका व्यक्तिहरुको पहिचान तथा […]

मङ्गलवार, पौष २, २०८१

द्रोण अधिकारी भद्रपुर । जाडोयाम सुरु भएसँगै पूर्वी तराइका अधिकांश चोक बजारमा भाक्का खानेको भीड देखिने गरेको छ । झापा र मोरङका आदिवासी राजवंशी समुदायको विशेष परिकार भाक्का अहिले बिहानी खाजाको रुपमा लोकप्रिय छ । […]

मङ्गलवार, पौष २, २०८१