शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. १ मा रहेको धरमपुर बचत तथा ऋण सहकारी संस्थाले स्थानीय तीनवटा विद्यालयमा अध्ययनरत बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत शिवसताक्षीका ३ विद्यालयका विद्यार्थीहरुलाई […]
बिर्तामोड । झापाको हल्दिबारीमा मिटर बाइपास गरेर विद्युत चुहावट गरिरहेका आठवटा मिटर जफत गरिएको छ । विद्युत मिटरमा बाइपास गरी विद्युत चुहावट गरिरहेको अवस्थामा हल्दिबारी-१ गोलधापबाट ती मिटर जफत गरिएको अनारमनी वितरण केन्द्रका प्रशासन प्रमुख […]
झापा । झापाको भद्रपुरमा मंगलबार साँझ सकारात्मक जीवन जिउने विविध कला र क्रियाकलापका बारे प्रवचनसहितको आध्यात्मिक तथा ध्यान शिविर गरिएको छ । भद्रपुर मारवाडी संघ, भद्रपुर मारवाडी युवा मञ्च र भद्रपुर मारवाडी महिला मञ्चको संयुक्त […]
झापा । दमकका तीन युवक लागू औषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । सीमावर्ती झापा गाउँपालिका-४ मा भारतबाट नेपालतर्फ आउदैं गरेका दमक नगरपालिका-१ बस्ने २९ वर्षीय किशोर खवास, सोही ठाउँ बस्ने २८ वर्षीय सुरज राजवंशी […]
झापा । प्रथम झापा कप २०८१ को तेस्रो क्वार्टर फाइनल खेल आज चर्च ब्वाइज युनाइटेड र गोर्खा ब्वाइज स्पोर्टस् क्लबबीच हुँदैछ । डोमालाल राजवंशी रंगशालामा अघिल्लो सिजन पहिलो सहभागितामै झापा गोल्डकपको उपाधि जितेको चर्च ब्वाइज […]
बिर्तामोड । नेपाली कांग्रेस कोशी प्रदेश समितिका सभापति उद्वव थापाले २०८४ सम्म सत्ता साझेदार दुईदलीय सहकार्य जारी राख्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस झापाको आयोजनामा पदाधिकारी, क्षेत्रीय सभापति, गाउँ/नगर समितिका सभापतिहरुको जिल्ला पार्टी कार्यालयमा मंगलबार […]
झापा । ३०३औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा चारआलीस्थित अरिदमन गणमा विद्यार्थीहरुका लागि खेलकुद प्रतियोगिता सञ्चालन गरिएको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई भव्यरुपमा मनाउन नेपाली सेनासँग सहकार्य गरेका झापा जिल्लामा […]
मेचीनगर । थोप्लेबिरान सामुदायिक वन उपभोक्ता समूहले आफ्नो २९औँ वार्षिक साधारण सभामा ५ जना एकल संघर्षशील महिलाहरुलाई कदरपत्र प्रदान गरी सम्मान गरेको छ । मेचीनगर ९ स्थित समूहको कार्यालय परिसरमा सोमबार सम्पन्न साधारण सभामा एकल […]
झापा । नेपाल उत्पीडित जातीय मुक्ति समाज झापाले जिल्ला प्रशासन कार्यालय झापा मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई २५ बुँदे माग पत्र पठाएको छ । जिल्लास्थित मुक्ति समाजका नेताहरुले संगठनको ३४औं स्थापन दिवसको अवसरमा ज्ञापनपत्र बुझाउँदै […]
बिर्तामोड । गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४–२ गोल अन्तरले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो […]