कचनकवल। बिषालु सर्पको टोकाईबाट यहाँकी एक बालिकाको हिजो मृत्यु भएको छ । कचनकवल गाउँपालिका वडा नं. ३ गङ्गाबस्तीका हरि राजबंशीको छोरी १३ वर्षीया मनिषाको विषालु सर्पले डसेर मृत्यु भएको हो । मंगलबार घरमा बसिरहेको समयमा […]
बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यावसायीक राहत कोष’ का लागि व्यवसायी दिनेश श्रेष्ठले ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरेका छन् । बिर्तामोड उद्योग वाणिज्य संघका सदस्यसमेत रहेका श्रेष्ठले आफ्नो जन्म […]
गौरादह । गौरादह नगरपालिकामा मंगलवार ‘समुदायमा अदालत’ नामक एक दिवशीय कार्यक्रम आयोजना गरिएको छ । झापा जिल्ला अदालतका मुख्य न्यायाधीश अशोककुमार बस्नेतको प्रमुख आतिथ्यतामा न्यायीक प्रक्रियामा नागरिकको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले सो कार्यक्रम गरिएको हो […]
गौरादह । झापाको गौरादह नगरपालिकामा समुदायमा अदालत कार्यक्रम सम्पन्न गरिएको छ । झापा जिल्ला अदालतका मुख्य न्यायाधीश अशोककुमार बस्नेतको प्रमुख आथित्यमा आज मंगलबार गौरादह नगरपालिकामा समुदायमा अदालत कार्यक्रम गरिएको हो । न्यायिक प्रक्रियामा नागरिकको पहुँच […]
झापा । कनकाई नगरपालिका ३ स्थित सुरुङ्गा –झापा भित्री पक्की सडकखण्डमा अटोको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । हिजो बिहान अन्दाजी १०ः३० बजेको समयमा कनकाई नगरपालिका ३ स्थित पशुपति बोर्डिङनजिक सुरुङ्गा –झापा भित्री पक्की […]
झापा । नेपालको संविधानको प्रावधानलाई अनुशरण गर्दै झापाको एक बाहेक अरु पालिकाहरुले असार १० गतेभित्रै आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम र वार्षिक अनुमानित बजेट सार्वजनिक गरेका छन् । भद्रपुर नगरपालिकाले दुई दिन […]
गौरीगंज । गौरीगंज गाउँपालिकाको पन्ध्रौ गाउँसभा मार्फत आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम आइतबार प्रस्तुत गरिएको भए पनि आर्थिक वर्ष २०८१/०८२ को प्रस्तावित बजेट प्रस्तुत नै भएन । झापाका अरु सबै १४ पालिकाले वार्षिक […]
मेचीनगर । मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रममा कृषि क्षेत्र र कृषकलाई विशेष सम्बोधन गरेको छ । आर्थिक विकास नीति अन्तर्गत कृषि विकासतर्फ खेतीयोग्य जमिनमा १२ महिना सिंचाई सुविधा पुर्याउन […]
झापा । झापाको गौरीगंज पानीसँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।गौरीगंज गाउँपालिका-८ का ४२ वर्षीय लीला भन्ने विकास गिरीको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान पौने ९ […]
झापा । झापाको गौरीगञ्जमा लागुऔषध ब्राउन सुगरसहित दुई युवक पक्राउ परेका छन् । गौरीगञ्ज गाउँपालिका–१ कुञ्जिवारीस्थित हुलाकी राजमार्गमा प्रहरी चौकी कुञ्जीवारिबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका–१ का ३० वर्षीय उद्धव भट्टराई र दमक नगरपालिका–५ का […]